पहिलो जितको खोजीमा एफसी चितवन

काठमाडौं। दोस्रो स्थानमा रहेको धनगढी एफसीले आज नेपाल सुपर लिगको पहिलो खेलमा छैटौं स्थानमा रहेको एफसी चितवनविरुद्ध खेल्दैछ। मेघराज केसीको प्रशिक्षणमा रहेको चितवन पहिलो जितको पर्खाइमा छ। युगलकिशोर राईको प्रशिक्षणमा रहेको धनगढी भने आज विजयी नतिजा निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ। चितवनको यो तेस्रो खेल हो भने धनगढीको यो चौथो खेल हो। खेल दशरथ रंगशालामा दिउँसो २ः३० बजे हुनेछ।

सम्बन्धित सामग्री

नेपाल सुपर लिग : आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदै

काठमाडौं, मंसिर २४ । नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ। हालसम्म ४ खेल खेलेको ललितपुर १ मा जित र ३ खेल बराबरी खेल्दै ६ अङ्क जोडेर तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै समान ५ खेल खेलेको एफसी चितवन एकमा […]

नेपाल सुपर लिगः आज एफसी चितवन र ललितपुर सिटी भिड्दै

नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ।

विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी

१० असोज, काठमाडौं । राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा मार्की खेलाडीको रूपमा आबद्ध भएका छन् । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि उनलाई क्लबले मार्की खेलाडीका रुपमा आबद्ध गराएको हो । गेम वान प्रालि अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच सहमति पत्रमा हस्ताक्षर भएको हो […]

मनाङ एफसी चितवन गोल्डकपको सेमिफाइनलमा

सुशिल पन्त, चितवन मनाङ एफसी चितवनमा जारी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका सर्लाहीलाई सडन डेथमा हराउँदै मनाङले सेमिफाइनलमा स्थान बनाएको हो । सोमबार निर्धारित समयको खेल १–१ गोलको बराबरी टुंगिएर पर्याप्त प्रकाश नभएका कारण स्थगित खेल मंगलबार टाइब्रेकर मात्र गराउने गरि स्थगित भएको थियो । टाइब्रेकरमा मनाङले बाजी पार्यो । […]

एफसी चितवन र झापा एफसीबीच सहकार्य

१ भदौ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज टिम एफसी चितवन र झापा एफसीबीच फुटबल विकासमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ । सी डिभिजन लिग छनोट खेल्न लागेको झापा एफसी नेपालको पहिलो प्राइभेट फुटबल क्लब हो । दुई क्लबबीच रणनीतिक साझेदार बन्ने सहमति भएको हो । एफसी चितवनले मंगलबार नेपाली फुटबल विकासको […]

चितवन एनएसएलबाट बाहिरिने पहिलो टोली

खेलको अन्तिम आठ मिनेट १० जनामा सीमित भएको चितवनले त्यसपछि दुई गोल व्यहोर्दै पराजय व्यहोरेको हो  एफसी चितवन नेपाल सुपर लिग (एनएसएल)बाट बाहिरिने पहिलो टोली बनेको छ । शुक्रबार भएको खेलमा पोखरा...

पोखरा थण्डर्ससँग पराजय ब्यहोर्दै एफसी चितवन प्लेअफको होडबाट बाहिरियो

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा पोखरा थण्डर्सले एफसी चितवनमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले चितवनमाथि २-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा अग्रता भने चितवनले बनाएको थियो। खेलको ७२ औं मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता…

एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित

राजधानीमा जारी नेपाल सुपर लिगमा शनिबार सम्हालिएको खेल प्रदर्शन गर्न नसक्दा एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा चितवन धनगढीसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमा दबाब दिएर खेले पनि दोस्रो हाफमा सम्हालिएको खेल देखाउन नसक्दा चितवनले नतिजा सुम्पिन बाध्य भएको हो । पहिलो हाफमा […]

नेपाल सुपर लिग : ललितपुर सिटीविरुद्ध एफसी चितवन भिड्दै

काठमाडौं। नेपाल सुपर लिगमा आज ललितपुर सिटी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ। ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो। चितवनको भने यो पहिलो खेल हो। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ। चितवनको प्रशिक्षण मेघराज केसीले गर्नेछन् भने ललितपुरको प्रशिक्षण प्रदीप हुमागाईंले गर्नेछन्।