एफसी चितवन र झापा एफसीबीच सहकार्य

१ भदौ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज टिम एफसी चितवन र झापा एफसीबीच फुटबल विकासमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ । सी डिभिजन लिग छनोट खेल्न लागेको झापा एफसी नेपालको पहिलो प्राइभेट फुटबल क्लब हो । दुई क्लबबीच रणनीतिक साझेदार बन्ने सहमति भएको हो । एफसी चितवनले मंगलबार नेपाली फुटबल विकासको […]

सम्बन्धित सामग्री

एनएसएलले थप्यो टोली, क्लब सङ्ख्या १० पुग्यो

खुकुरी नेपाल सुपर लिग (एनएसएल)ले क्लब सङ्ख्या बढाएको छ । गत वर्षदेखि सञ्चालनमा आएको लिगले क्लब सङ्ख्या बढाएर १० पुर्‍याएको हो ।लिगको पहिलो संस्करणमा सात वटा क्लबले प्रतिस्पर्धा गरेका थिए । ३ क्लब थपिएपछि अब लिगको नयाँ सिजनमा १० क्लब प्रतिस्पर्धा गर्ने छन् । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगन्ज युनाइटेड एफसी क्लब थपिएका हुन । यसअगि गत एनएसएलमा बिराटनगर सिटी, काठमान्डु रेन्जर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स