पोखरा थण्डर्ससँग पराजय ब्यहोर्दै एफसी चितवन प्लेअफको होडबाट बाहिरियो

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा पोखरा थण्डर्सले एफसी चितवनमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले चितवनमाथि २-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा अग्रता भने चितवनले बनाएको थियो। खेलको ७२ औं मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता…

सम्बन्धित सामग्री

चितवन र इलामको प्लेअफ सम्भावना लगभग समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – गोलरहित बराबरी खेलेसँगै एफसी चितवन र स्पोटिङ इलामको दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । दशरथ रंगशालामा शनिबार दिनको दोस्रो खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चितवन अहिलेसम्म खेलेको ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा रहँदा इलाम भने समान ७ […] The post चितवन र इलामको प्लेअफ सम्भावना लगभग समाप्त first appeared on हाम्रो खेलकुद.

मनाङ एफसी चितवन गोल्डकपको सेमिफाइनलमा

सुशिल पन्त, चितवन मनाङ एफसी चितवनमा जारी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका सर्लाहीलाई सडन डेथमा हराउँदै मनाङले सेमिफाइनलमा स्थान बनाएको हो । सोमबार निर्धारित समयको खेल १–१ गोलको बराबरी टुंगिएर पर्याप्त प्रकाश नभएका कारण स्थगित खेल मंगलबार टाइब्रेकर मात्र गराउने गरि स्थगित भएको थियो । टाइब्रेकरमा मनाङले बाजी पार्यो । […]

एफसी चितवन र झापा एफसीबीच सहकार्य

१ भदौ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज टिम एफसी चितवन र झापा एफसीबीच फुटबल विकासमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ । सी डिभिजन लिग छनोट खेल्न लागेको झापा एफसी नेपालको पहिलो प्राइभेट फुटबल क्लब हो । दुई क्लबबीच रणनीतिक साझेदार बन्ने सहमति भएको हो । एफसी चितवनले मंगलबार नेपाली फुटबल विकासको […]

चितवन एनएसएलबाट बाहिरिने पहिलो टोली

खेलको अन्तिम आठ मिनेट १० जनामा सीमित भएको चितवनले त्यसपछि दुई गोल व्यहोर्दै पराजय व्यहोरेको हो  एफसी चितवन नेपाल सुपर लिग (एनएसएल)बाट बाहिरिने पहिलो टोली बनेको छ । शुक्रबार भएको खेलमा पोखरा...

एनएसएल : ५ मिनेट सम्हालिन नसक्दा पोखरासँग चितवन पराजित

२४ वैशाख, काठमाडौं । एफसी चितवन नेपाल सुपर लिगको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । शुक्रबार ८५ मिनेटसम्म एक गोलको अग्रता बनाएर जितनजिक पुगेको चितवन पोखरा थण्डर्ससंग २-१ ले पराजित हुँदै बाहिरिएको हो । अन्तिम ५ मिनेट दश खेलाडीमा समेटिएको चितवनविरुद्ध दुई गोल गर्दै पोखराले प्रतियोगितामा दोस्रो जित हात पार्दै प्लेअफ होड कायमै राखेको […]

चितवन र बिराटनगरबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी एफसी चितवन र बिराटनगर सिटी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। लिगका तीनमध्ये दुईमा बराबरी र एकमा पराजित भएको चितवन दुई अंकसहित तालिकाको पुछारमा रहेको छ। त्यस्तै लिगका तीनमध्ये एकमा जित, एकमा बराबरी र एकमा पराजित भएको बिराटनगर चार अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ।

एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित

राजधानीमा जारी नेपाल सुपर लिगमा शनिबार सम्हालिएको खेल प्रदर्शन गर्न नसक्दा एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा चितवन धनगढीसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमा दबाब दिएर खेले पनि दोस्रो हाफमा सम्हालिएको खेल देखाउन नसक्दा चितवनले नतिजा सुम्पिन बाध्य भएको हो । पहिलो हाफमा […]

पहिलो जितको खोजीमा एफसी चितवन

काठमाडौं। दोस्रो स्थानमा रहेको धनगढी एफसीले आज नेपाल सुपर लिगको पहिलो खेलमा छैटौं स्थानमा रहेको एफसी चितवनविरुद्ध खेल्दैछ। मेघराज केसीको प्रशिक्षणमा रहेको चितवन पहिलो जितको पर्खाइमा छ। युगलकिशोर राईको प्रशिक्षणमा रहेको धनगढी भने आज विजयी नतिजा निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ। चितवनको यो तेस्रो खेल हो भने धनगढीको यो चौथो खेल हो। खेल दशरथ रंगशालामा दिउँसो २ः३० बजे हुनेछ।

अग्रता जोगाउन नसक्दा फेरि बराबरीमा रोकियो चितवन

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवन र बुटवल २-२ को बराबरीमा रोकिएका हुन्। चितवनले खेलको १४ औं मिनेटमै जर्जप्रिन्स कार्कीको गोलमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै, १८ औं मिनेटमा टेक…