एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित

राजधानीमा जारी नेपाल सुपर लिगमा शनिबार सम्हालिएको खेल प्रदर्शन गर्न नसक्दा एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा चितवन धनगढीसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमा दबाब दिएर खेले पनि दोस्रो हाफमा सम्हालिएको खेल देखाउन नसक्दा चितवनले नतिजा सुम्पिन बाध्य भएको हो । पहिलो हाफमा […]