नेपाल सुपर लिग : आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदै

काठमाडौं, मंसिर २४ । नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ। हालसम्म ४ खेल खेलेको ललितपुर १ मा जित र ३ खेल बराबरी खेल्दै ६ अङ्क जोडेर तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै समान ५ खेल खेलेको एफसी चितवन एकमा […]

सम्बन्धित सामग्री

एनएसएल फुटबलमा आज दुई खेल हुँदै - NepaliPatra

काठमाडौँ । नेपालको पहिलो एवं एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)आज शनिबार दुई खेल हुँदैछ । आज पोखरा थण्डर्स र एफसी चितवन तथा ललितपुर सिटी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा र एफसी चितवनको खेल दिउँसो १ बजे तथा ललितपुर र बुटवल लुम्बिनीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ […]

एनएसएलले थप्यो टोली, क्लब सङ्ख्या १० पुग्यो

खुकुरी नेपाल सुपर लिग (एनएसएल)ले क्लब सङ्ख्या बढाएको छ । गत वर्षदेखि सञ्चालनमा आएको लिगले क्लब सङ्ख्या बढाएर १० पुर्‍याएको हो ।लिगको पहिलो संस्करणमा सात वटा क्लबले प्रतिस्पर्धा गरेका थिए । ३ क्लब थपिएपछि अब लिगको नयाँ सिजनमा १० क्लब प्रतिस्पर्धा गर्ने छन् । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगन्ज युनाइटेड एफसी क्लब थपिएका हुन । यसअगि गत एनएसएलमा बिराटनगर सिटी, काठमान्डु रेन्जर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स

नेपाल सुपर लिग फुटबलमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछन् । काठमाण्डौ यसअघि नै प्रतियोगिताको प्ले अफमा पुगिसकेको छ भने चितवन बाहिरिसकेको छ । पुछारमा रहेको चितवन आज सान्त्वना जितको खोजीमा छ । आज विजयी भएमा काठमाण्डौ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्ने सम्भावना छ । हिजो शीर्ष स्थानको धनगढीलाई हराएर बुटबल लुम्बिनी एफसी अन्तिम चारमा पुगिसकेको छ । यस्तै धनगढी र ललितपुर सिटी एफसी पनि प्ले अफमा पुगिसकेका छन् । प्ले अफका खेल पर्...

एनएसएल: ललितपुर सिटीलाई एफसी चितवनको चुनौती

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज हुने खेलमा ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। अञ्जन बिस्टको कप्तानीमा रहेको ललितपुर सिटीले उद्घाटन खेलमा काठ्माडौं रेजर्ससँग पराजय ब्यहोरेको थियो भने भरत खवासको कप्तानीमा रहेको चितवन लिगमा आफ्नो पहिलो खेलका लागि…