विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी

१० असोज, काठमाडौं । राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा मार्की खेलाडीको रूपमा आबद्ध भएका छन् । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि उनलाई क्लबले मार्की खेलाडीका रुपमा आबद्ध गराएको हो । गेम वान प्रालि अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच सहमति पत्रमा हस्ताक्षर भएको हो […]

सम्बन्धित सामग्री

घानाका डिफेन्डर युसुफ चितवन एफसीमा आवद्ध

२० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएलका लागि चितवन एफसीले अन्तिम विदेशी खेलाडीको रुपमा घानाका मुबारिक युसुफलाई आवद्ध गरेको छ । युसुफ घाना प्रिमियर लिग विजेता टोली असान्ते कोटुकोका डिफेन्डर हुन् । मंसिर ८ गतेबाट सुरु हुने दोस्रो एनएसएलका लागि विशाल श्रेष्ठ मार्की खेलाडी रहेको चितवन एफसीमा विमल घर्ती मगर आइकोनिक खेलाडीको रुपमा छन् […]

विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी - NepaliPatra

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन्। गेम वान प्रा.ली. अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आबद्धतामा सम्झौता भएको हो। नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) […]