राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ 'मार्की प्लेयर'को रूपमा एफसी चितवन क्लबमा आबद्ध

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपाली राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् ।गेम वान प्राली अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आबद्धतामा सहमति भएको हो । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको एनएसएल आउँदाे मङ्सिर ८ देखि पुस १४ गतेसम्म काठमाण्डाैकाे दशरथ रङ्गशालामा आयोजना हुँदैछ ।एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू– एफसी चितवन, काठमाण्डाै रेजर्स, ललितपुर सिटी ए...

सम्बन्धित सामग्री

विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी

१० असोज, काठमाडौं । राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा मार्की खेलाडीको रूपमा आबद्ध भएका छन् । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि उनलाई क्लबले मार्की खेलाडीका रुपमा आबद्ध गराएको हो । गेम वान प्रालि अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच सहमति पत्रमा हस्ताक्षर भएको हो […]

विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी - NepaliPatra

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन्। गेम वान प्रा.ली. अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आबद्धतामा सम्झौता भएको हो। नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) […]