धेरैलाई थाहा नहुन सक्छ, ‘यो दाजुको मिर्मिरे आँखा’ बोलको चर्चित लोकगीतका सर्जक धनबहादुर गन्धर्व हुन् । उनकै खोजी हो, चर्चित गीत ‘बेली चमेली’ पनि । ती सर्जक आफ्नो सारङ्गीका धुन र लोकसंगीतलाई लगाएको गुन छाडेर बिदा भएका छन्
अन्नपूर्ण (कास्की), १८ वैशाख । सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ छ । पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्व ८८ वर्ष पुगे । उमेर छँदा सारङ्गी बजाएर गाउँदै हिँडेको उनलाई निकै याद आउँछ । उनी […]
पोखरामा आयोजित सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम हुनुभएको छ । लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै गोविन्द प्रथम हुनुभएको हो । नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशाला संयुक्त आयोजनामा पोखरा सभागृह हलमा भएको फाइनलमा उहाँले दुई सय ८९ दशमलव पाँच नम्बर …
काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गाइने समुदायसँग उनीहरुको बाजा बजाउँदै रमाइलो गरेका छन् । आज (सोमबार) अर्घाखाँचीको अर्घा भगवती मन्दिरको दर्शन र पूजापछि अर्घाका स्थानीय गाइने समुदायको बाजा सारङ्गी रेट्दै उनी स्थानीयसँग रमाएका हुन् । पार्टीको मिसन ग्रासरुट कार्यक्रममा सहभागी हुन उनी हिजो नै अर्घाखाँची पुगेका थिए । तस्बिरः […]
७० वर्षीय गोरे गन्धर्व काँधमा झोला र सारङ्गी बोकेर वीरेन्द्रनगरका दैलो चहार्दै हिँड्न थालेको करिब ६ दशक बित्यो । अहिले पनि गोरेको दिनचर्या बुढो उमेरसँगै सारङ्गी बजाउँदै गुजरा चलाउनु हो ।
बुधबारदेखि अन्तर्राष्ट्रिय स्तरको ‘मदिरा सारङ्गी’ नेपाली बजारमा उपलब्ध भएको छ । नेचुरल स्पिरिट्स नेपालले तयार पारेको मदिरा सारङ्गी रिएको अलग्गै र उत्कृष्ट स्वादमा बजारमा आएको बताइएको छ ।सारङ्गी मदिरामा हिमाली भेगको सुमधुरताबाट प्रेरित भएकाले हिमालकै सुर, स्वाद र जोश समेटिएको कम्पनीले दाबी गरेको छ । उक्त मदिरा प्रिमयम ब्लेण्ड गरिएको माल्ट मदिरा हो । जसमा […]
नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको एउटा अलग्गै तर उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारङ्गी आजदेखि बजारमा उपलब्ध भएको छ ।
कम्पनीका अनुसार सारङ्गी, एक त्यस्तो स्वादको मदिरा हो जुन हिमाली भेगको सुमधुरताबाट प्रेरित भएको छ ।
यसमा हिमालकै सूर, स्वाद र जोश समेटिएको छ । यो प्रिमयम ब्लेण्ड गरिएको माल्ट मदिरा हो जसमा ३४.४४ प्रतिशत भिभि अल्कोहलको मात्रा विद्यमान छ । परम्परागत विधिलाई कायमै राखेर आधुनिक प्रविधिका साथमा उत्पादन गरिएको सारङ्गी मदिराको स्वाद उच्चकोटीको छ ।
हिमालको काखबाट झरेका निर्मल, कंचन जलका ...
काठमाडौँ । हरेक सिर्जनामा विविधता ल्याउने लोकप्रिय गायक पशुपति शर्मा र लोकप्रिय गायिका सम्झना भण्डारीको आवाज रहेको गीत ‘सारङ्गी र्यांई र्यांई’ सार्वजनिक भएको छ । उक्त गीतले सार्वजनिक भएको छोटो समयमा नै चौतर्फी रूपमा चर्चा परिचर्चा कमाउन सफल भएको छ । त्यस्तै सामाजिक सञ्जाल टिकटकमा समेत यो गीतले लोकप्रियता हाँसील गरेको छ । गायक शर्माको […]
पोखरा महानगरपालिका–१६ बाटुले चौर निवासी चर्चित सारङ्गी सर्जक एवं अग्रज लोककलाकार धनबहादुर गायकको उपचारको क्रममा सोमबार बिहान पोखरा मनिपाल अस्पतालमा निधन भयो । उनी यो दाजुको मिरमिरे आँखामा बेली र चमेलीलगायत गीतका चर्चित सर्जक हुन् । फाइल तस्बिरः रासस