सारङ्गी रेट्ने राजेन्द्र गन्धर्व भन्छन्– पहिलेका हामी पत्रकार, नयाँ पुस्ताले अपमानित ठान्यो

नवलपुर– सानै उमेरदेखि गीत गाउने गरेका राजेन्द्र गन्धर्वको श्वर पहिलेजस्तो छैन । ऊबेला सबैको मन मुटुमा बस्ने गरेका राजेन्द्रले सारङ्गी बोक्दै हिडेको ५० वर्ष भयो । सात वर्षको उमेदेखि नै सारङ्गी बोकेर गीत गाउन शुरु गरेका उनी अहिले ५७ वर्षका भए । तर पनि गीत गाउने पेशामा बिराम लागेको छैन । गन्धर्व समूदायको पुर्ख्यौली पेशा […]