सारङ्गी संस्कृति लोप हुने चिन्ता

अन्नपूर्ण (कास्की), १८ वैशाख । सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ छ । पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्व ८८ वर्ष पुगे । उमेर छँदा सारङ्गी बजाएर गाउँदै हिँडेको उनलाई निकै याद आउँछ । उनी […]

सम्बन्धित सामग्री

आफ्नो संस्कृति लोप हुँदै गएकोमा मगर समुदाय चिन्तित

तुलसीपुर : आफूहरूको कला, संस्कार र संस्कृति लोप हुँदै गएको भनी मगर अगुवाले चिन्ता व्यक्त गरेका छन्।नेपाल मगर संघ तुलसीपुर नगर कमिटीका अध्यक्ष हरि बुढामगरले आफूहरूको मौलिक संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। पछिल्लो समय मगर समुदाय बसाइँसराइँका क्रममा विभिन्न समुदायसँग बस्दै आएपछि यस्तो अवस्था आएको उनको तर्क छ।उनले भने, ‘हामीले विभिन्न सांस्कृतिक कार्यक्रम गरी माघी मनाउँछौँ। पछिल्लो पुस्तालाई यो संस्कार र संस्कृति सिकाउन मुस्किल परेको छ। कला संस्कृति जगेर्ना गर्न समस्या भए पनि अह

दसैँँसँग जोडिएका संस्कृति लोप हुँदै गएकोमा चिन्ता

नुवाकोट उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्नुहुन्थ्यो । उहाँलाई दसैँको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ । रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिला जस्तो लाग्थ्यो । थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा मात्रै सीमित बनेको छ ।

दसैँँसँग जोडिएका संस्कृति लोप हुँदै गएकोमा चिन्ता

उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्थे । उनलाई दसैँको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ । रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिला जस्तो लाग्थ्यो । थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा मात्रै सीमित बनेको छ । उनले भने, “विशेष गरी विनाशकारी भूकम्प २०७२ ले ढुङ्गा माटोको घरलाई विस्थापित गराइ दियो । कङ्क्रीटका घर धेरै बने । रङरोगनले घर सजिएका छन्

‘बिताउँ जुनी हाँसेर माया गाँसेर’

गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) गीत निकै चर्चामा छ । यो गीतभन्दा अघि र पछि पनि कौराहा गीत र नृत्य निकै चर्चामा रह्यो । आधुनिकतामा गीत चर्चामा रहे पनि मौलिक शैलीको कौराहा संस्कृति लोप हुने हो कि रु भन्ने चिन्ता छ, मगर समुदायलाई ।