'सारङ्गी' मदिरा नेपाली बजारमा, कति पर्छ मूल्य ?

नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको एउटा अलग्गै तर उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारङ्गी आजदेखि बजारमा उपलब्ध भएको छ । कम्पनीका अनुसार सारङ्गी, एक त्यस्तो स्वादको मदिरा हो जुन हिमाली भेगको सुमधुरताबाट प्रेरित भएको छ । यसमा हिमालकै सूर, स्वाद र जोश समेटिएको छ । यो प्रिमयम ब्लेण्ड गरिएको माल्ट मदिरा हो जसमा ३४.४४ प्रतिशत भिभि अल्कोहलको मात्रा विद्यमान छ । परम्परागत विधिलाई कायमै राखेर आधुनिक प्रविधिका साथमा उत्पादन गरिएको सारङ्गी मदिराको स्वाद उच्चकोटीको छ । हिमालको काखबाट झरेका निर्मल, कंचन जलका ...