पशुपति र सम्झनाको ‘सारङ्गी र्यांई र्यांई’को चौतर्फी चर्चा

काठमाडौँ । हरेक सिर्जनामा विविधता ल्याउने लोकप्रिय गायक पशुपति शर्मा र लोकप्रिय गायिका सम्झना भण्डारीको आवाज रहेको गीत ‘सारङ्गी र्यांई र्यांई’ सार्वजनिक भएको छ । उक्त गीतले सार्वजनिक भएको छोटो समयमा नै चौतर्फी रूपमा चर्चा परिचर्चा कमाउन सफल भएको छ । त्यस्तै सामाजिक सञ्जाल टिकटकमा समेत यो गीतले लोकप्रियता हाँसील गरेको छ । गायक शर्माको […]

सम्बन्धित सामग्री

पशुपति धर्मशाला फिर्ता ल्याउन पशुपति क्षेत्र विकास कोषलाई बाटो खुला

२५ भदौ, काठमाडौं । गौशालाको पशुपति धर्मशालाको जग्गा फिर्ता ल्याउन पशुपति क्षेत्र विकास कोषलाई बाटो खुलेको छ । जिल्ला अदालत काठमाडौले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सम्झौता रद्ध गर्न कोषलाई बाटो खुलेको हो । धर्मशालाको जग्गा पशुपति क्षेत्र विकास कोषसँग २०६० सालमा सम्झौता गरेर मारबाडी सेवा समितिले प्रयोग गरेको थियो । सम्झौता […]

पशुपति क्षेत्रमा सरसफाइ

काठमाडौं : ‘स्वच्छ पशुपति सफा पशुपति, हाम्रो पशुपति राम्रो पशुपति’ भन्ने मूल नारासहित ‘पशुपति क्षेत्र सरसफाइ अभियान, २०८०’ सुरु गरिएको छ। अभियानको पहिलो दिन आज पशुपति मन्दिर क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गणतन्त्र स्मारक व्यवस्थान तथा सञ्चालन विकास समिति, काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, पर्यटन विभाग, पर्यटन प्रहरी कार्यालय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल प्रहरी श्रीमती सङ्घ, पशुपति सेवा विक

पशुपति संग्रहालय एक महिना भित्र सञ्चालनमा ल्याउन निर्देशन

१९ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पशुपति विकास क्षेत्रस्थित पशुपति संग्रहालय एक महिना भित्र सञ्चालनमा ल्याउन निर्देशन दिएकी छिन् । शुक्रबार अनुगमनमा पुगेकी उनले पशुपति संग्राहलय एक महिनामा सञ्चालनमा ल्याउन निर्देशन दिएकी हुन् । राज्यमन्त्री ठकुरीले शुक्रवार पशुपति क्षेत्र भित्र नयाँ बनाईएको वनकाली उद्यान, नवनिर्मित पशुपति संग्रहालयको अनुगमन […]

पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ– पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि आर्यघाटबाट सूर्यघाटसम्मको वाग्मती नदी किनारमा सफाइ गरी नकुहिने तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४९६औँ हप्तामा आज पशुपति क्षेत्रमा सफाइ गरिएको हो । छठअघिको शनिबारदेखि निरन्तर पशुपति क्षेत्रमै सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । निरन्तर तीन हप्ताको सफाइपछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर निकाली विश्वसम्पदा […]

पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी

राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे ? पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति क्षेत्र विकास कोषले प्रदर्शनीमा राख्ने योजना बनाएको छ । त्यसका लागि कोषले पशुपति क्षेत्रको महास्नान घरमा नै सङ्ग्रहालय स्थापना गर्ने भएको छ ।त्यसका लागि कोषले ठ्याक्कै मिति भने तय गरिसकेको छैन तर पनि आगामी शिवरात्रिको आसपासमा प्रदर्शनी गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले

आजदेखि स्वच्छ पशुपति अभियान सुरु

काठमाडौँ । पाशुपत क्षेत्रमा आज (शनिबार) देखि स्वच्छ पशुपति अभियान २०७८ सुरु हुने भएको छ। हाम्रो आस्था, सम्पदा र संस्कृति सभ्य नागरिक स्वच्छ पशुपति नाराका साथ अभियान सुरु हुने भएको हो। ‘श्री पशुपतिनाथ मन्दिर र परिसरलाई सफा र स्वच्छ राख्नु हामी सबैको धर्म हो’, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा। मिलनकुमार थापाले भने, ‘अब श्री […]

यसपालिको तिजमा पशुपति मन्दिर नखुल्ने

काठमाडौं  : यो वर्षको हरितालिका तिजमा पशुपतिनाथको मन्दिर नखुल्ने भएको छ।  कोरोनाको जोखिम  कम नभएकाले तिजमा नखोल्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय ,जिल्ला प्रशासन कार्यालय र पशुपति क्षेत्र विकासको बैठक बसेको थियो। सो बैठकले मन्दिर खोल्ने निर्णय गरेको थियो। तर, पशुपति क्षेत्र विकास कोषको बैठकले तिज अगाडि मन्दिर नखोल्ने निर्णय गरेको पशुपति क्षेत्र विकास कोषका निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। खत

पशुपति क्षेत्रमा घट्न थाले भक्तजन

काठमाडौं :  साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन्।तेस्रो सोमबारसम्म मन्दिर खुला हुने आशामा पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो। पछिल्लो समय दैनिक रुपमा नयाँ भेरियन्टसहितको कोरोनाका सङ्क्रमित बढ्न थालेको र अस्पतालमा बिरामीको चाप बढ्न थालेसँगै पशुपति क्षेत्रमा पनि आज भक्तजनको सङ्ख्या साउनका विगतका सोमबारका तुलनामा कम देखिएको हो। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा मन्दिर खोल्न नसकि

प्रदेश सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्यष्टि

नेकपा एमालेका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईँको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंको सितापाईलास्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएका उनको बुधबार बिहान...