अल बिदा चर्चित सारङ्गी सर्जक

पोखरा महानगरपालिका–१६ बाटुले चौर निवासी चर्चित सारङ्गी सर्जक एवं अग्रज लोककलाकार धनबहादुर गायकको उपचारको क्रममा सोमबार  बिहान पोखरा मनिपाल अस्पतालमा निधन भयो  । उनी यो दाजुको मिरमिरे आँखामा बेली र चमेलीलगायत गीतका चर्चित सर्जक हुन् ।  फाइल तस्बिरः रासस

सम्बन्धित सामग्री

अब कसैले सिक्न पाउने छैनन् धनबहादुरसँग सारङ्गी

धेरैलाई थाहा नहुन सक्छ, ‘यो दाजुको मिर्मिरे आँखा’ बोलको चर्चित लोकगीतका सर्जक धनबहादुर गन्धर्व हुन् । उनकै खोजी हो, चर्चित गीत ‘बेली चमेली’ पनि । ती सर्जक आफ्नो सारङ्गीका धुन र लोकसंगीतलाई लगाएको गुन छाडेर बिदा भएका छन्