नेपाली बजारमा भित्रियो ‘मदिरा सारङ्गी’, १८० देखि ७५० मिलि प्याकमा उपलब्ध

बुधबारदेखि अन्तर्राष्ट्रिय स्तरको ‘मदिरा सारङ्गी’ नेपाली बजारमा उपलब्ध भएको छ । नेचुरल स्पिरिट्स नेपालले तयार पारेको मदिरा सारङ्गी रिएको अलग्गै र उत्कृष्ट स्वादमा बजारमा आएको बताइएको छ ।सारङ्गी मदिरामा हिमाली भेगको सुमधुरताबाट प्रेरित भएकाले हिमालकै सुर, स्वाद र जोश समेटिएको कम्पनीले दाबी गरेको छ । उक्त मदिरा प्रिमयम ब्लेण्ड गरिएको माल्ट मदिरा हो । जसमा […]

सम्बन्धित सामग्री

४४ प्रतिशतले बढ्यो सुनको विश्वव्यापी माग, नोटभन्दा धातुमा बैंकको प्राथमिकता किन?

काठमाडौं : सुनको मूल्य कतिसम्म पुग्ला? अड्कलबाजी धेरै छन्। तोलाको लाखबाट घट्ला भनिरहेको नेपाली बजार उकालो लागेको मूल्य देखेर छक्क परेको छ। सुन तोलाको १ लाख १० हजार हाराहारी पुगेपछि कारोबार प्रभावित छ। भएकाहरु बेच्न चाहन्छन्, खरिदकर्ता केही समय कारोबार नगरी मूल्यमा गिरावट हेर्न चाहन्छन्। नेपाली बजारमा आइतवार सुन प्रतितोला…

सीमावर्ती नेपाली बजारमा भारतीय तीर्थालुको घुइँचो

काठमाडौँ,१२ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको नेपाली ब्रह्मदेव बजारमा पछिल्लो केही दिनयता चहलपहल बढेको छ । भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा लागेको नवरात्र मेलाका कारण सीमावर्ती नेपाली बजार ब्रह्मदेवमा पनि भारतीय तीर्थालुको चहलपहल बढेको हो । पूर्णागिरि मन्दिरको दर्शन पछि ब्रह्मदेव वा महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिरको समेत दर्शनपश्चात् मनोकामना पूरा हुने धार्मिक […]

भारतले गहुँ र चिनी निर्यात रोक्दा नेपाली बजार प्रभावित

भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ। गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ। केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले फेरि चिनी निर्यातमा पनि रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्ने देखिएको छ।भारतले खाद्यवस्तु गहुँ र चिनी निर्यातमा रोक लगाउँदा नेपालको खाद्य सुरक्षामा चुनौती थपिने र मूल्यवृद्धि हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। भारतले चिनी र गहुँ निर्

यामाहाको रेजेडआर १२५ एफआई स्मार्ट कनेक्ट फिचरसहित नेपाली बजारमा

यामाहाले सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रिट र्‍याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार सार्वजनिक गरेको छ ।

नेपाली बजारमा डाबर वाटिका नेचुरल स्याम्पु

काठमाडौँ– डाबर नेपालद्वारा डाबर वाटिका नेचुरल स्याम्पु सार्वजनिक गरिएको छ । डाबर नेपालले सोमबार कार्यक्रम गरी कम्पनीको नयाँ ब्राण्ड बजारमा ल्याएको हो । ब्राण्ड एम्बासडर स्वस्तिमा खड्का र कम्पनीका व्यापार प्रमुख एच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा संयुक्त रूपमा डाबर वाटिका स्याम्पुको उद्घाटन गरिएको छ । नेपाली बजार गुणस्तरीय […]

कोकाकोलाको कान्छु प्याक नेपाली बजारमा

काठमाडौं (अस) । पेयपदार्थ ब्रान्ड कोकाकोलाले सबैभन्दा सानो कान्छु बोतल नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाली भाषाको कोकाकोला लोगोसहित बजारमा बिक्री सुरु गरिएको कान्छु प्याकले उपभोक्तासँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास कम्पनीको छ । कान्छु बोतललाई वातावरणमैत्री बनाउन पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहने कम्पनीले बताएको छ ।  रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालका सबै डिपार्टमेन्ट स्टोर र किराना पसलमा फ्यान्टा र स्प्राइटका लागि पनि उपलब्ध हुनेछ । कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपाली उपभोक्तालाई धेरैभन्दा धेरै छनोट प्रदान गर्न निरन्तर प्रतिबद्ध छौं । सोहीअनुसार सबैभन्दा सानो कान्छु बोतल बजारमा बिक्री सुरु गरेका छौं । फ्यान्टा र स्प्राइटमा पनि यो उपलब्ध गराइएको छ ।’ नयाँ रिटर्नेबल ग्लास बोतल  कोकाकोलाको नेपालमा उपलब्ध पेय पदार्थमध्ये सबैभन्दा सानो हो । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नयाँँ कान्छु प्याक सबैभन्दा उपयुक्त मात्र नभई यसको प्याकेजिङ विशेषगरी उपभोक्तालाई ध्यानमा राखेर नेपाली नाम र लोगोसहित डिजाइन गरिएको छ ।’ स्थानीय उपभोक्तासँग बलियो सम्बन्ध निर्माण गर्ने प्रतिबद्धताअनुसार नेपाली उपभोक्ताका लागि नेपाली नामसहितका प्याक बजारमा बिक्री गरिँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले १७५ एमएलको कान्छु बोतलको नेपाली बजार मूल्य २५ रुपैयाँ तोकेको छ ।

नेपाली बजारमा १ हजार ४ सय ९९ निसान म्याग्नाइट

काठमाडौँ– नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले पछिल्लो एक वर्षमा निसान म्याग्नाइटले राम्रो बजार पाएको जनाएको छ । एक वर्षभित्र १ हजार ४ सय ९९ वटा निसान म्याग्नाइट नेपाली बजार गइसकेको कम्पनीले जनाएको हो । हालसम्म निसान म्याग्नाइट २ हजार २ सय २६ वटा बुकिङ्ग भइसकेको र एक वर्षको वार्षिकोत्सव पायोनियर मोटोकर्पका […]

टाटाले अब नेपाली बजारमा टिगोर ईभी पनि भित्र्याउने

टाटा मोटर्सले अब विद्युतीय सेग्मेन्टमा टिगोर ईभी छिट्टै नेपाल भित्र्याउने भएको छ । हाल कम्पनीले विद्युतीय सेग्मेन्टमा एउटा मात्र कार नेक्सन ईभीको विक्रीवितरण गरिरहेकोमा अब टिगोर ईभी पनि भित्र्याउने भएको हो । टिगोर ईभी भारतीय बजारमा निकै लोकप्रिय सेडान कार हो । तर सोही मोडलको पेट्रोलियम टिगोर भने हाल कम्पनीले नेपाली बजारमा पनि विक्री वितरण गरिरहेको छ । पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरेसँगै निकै लोकप्रियता कमाइरहेको छ ।यसै सेग्मेन्टमा हालैमात्र भारतीय बजारमा टाटा टिगोर ईभी सम

६ गियरबक्स भएको यामाहा मोटरसाइलक नेपाली बजारमा आउदै

यामाहा कम्पनीले ६ वटा गियरबक्स भएको यामाहा एमटी१५ विएस६ मोटरसाइकल नेपाली बजार ल्याउने तयारी गरेको छ । चाँडैनै नेपालमा भित्राउने तयारी गरेको यस मोटरसाइकलमा एउटा सिलिण्डर र चार वटा स्ट्रोक र चार वटै भल्भ जडान गरिएको कम्पनीले जनाएको छ ।

आरसी कोलाका उत्पादन अब नेपाली बजारमा

भेञ्चुरा बोटलर्स प्रालि हल्का कार्बोनेटेड पेय उत्पादनको उत्पादन नेपाली बजार उपलब्ध हुने भएको छ । कम्पनीका अनुसार आरसी कोला, माइट्टी रेन, आरसीक्यू लेमन लाइम, आरसीक्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटरलगायतका प्रडक्ट देशभर उपलब्ध हुनेछन् ।आरसी कोला पुरानो र चिरपरिचित अमेरिकी ब्राण्ड हो । यसको उत्पादनका लागि आवश्य पर्ने कच्चा पदार्थ अमेरिकाको […]