यातायात व्यवस्था कार्यालय वीरगंजबाट ट्रायलपास गरेकै दिन परीक्षणकालीन लाइसेन्स पाइने

वीरगंज : प्रदेश २ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंजले परीक्षणकालिन चालक अनुमति पत्र वितरण कार्य शुरु गरेको छ। गत असोज १० देखि चालक अनुमति पत्रको सबै परीक्षा पास गरेका आवेदकहरुलाई रसिद काटेको केही मिनेटमै परीक्षणकालिन चालक अनुमति पत्र  वितरण गरिरहेको कार्यालय प्रमुख…

सम्बन्धित सामग्री

कास्कीमा लाइसेन्स नवीकरण अनलाइनबाटै

२० असार, पोखरा । धेरै लाइन लाग्नुपर्ने र सेवा लिन महिनौ कुनुपर्ने सरकारी कार्यालयमध्येको एक हो, यातायात व्यवस्था कार्यालय । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउनदेखि नवीकरण गर्नसम्म घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ । कास्कीमा अब भने अनलाइनबाटै नवीकरण दस्तुत तिर्न पाइने भएको छ । यातायात क्षेत्र सुधारको प्रयास गरिररहेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात […]

अबको दुई महिनाभित्र भरतपुरबाट ड्राइभिङ लाइसेन्स वितरण हुने

अबको दुई महिनाभित्रै भरतपुरबाट सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस्तो बताएकी हुन् । बुधबार गेष्ठ हाउसचौर नजिकको भवनमा स्थान्तरण हुन लागेको यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन एवम् निरीक्षण गर्दै उनले दुई महिनाभित्र ट्रायलसहितको नयाँ लाइसेन्स वितरण हुने उल्लेख गरेकी हुन् । ४ वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्दै उनले अबको २ महिनाभित्र यातायातका सम्पूर्ण

लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि ढिलाइ

काठमाडौं । यातायात व्यवस्था विभागको लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि पनि ढिलाइ भएको छ । विभागले माग अनुसार लाइसेन्स छपाई गर्न नसकेको मात्रै होइन लाइसेन्स वितरण गर्ने कार्यालयहरूसँग समेत समन्वय गरेको छैन । जसको ठाडो मारमा वर्षाैंदेखि लाइसेन्स लिने सूचीमा रहेका सेवाग्राही परेका छन् । देशभर २१ वटा यातायात व्यवस्था कार्यालय रहेका छन । […]

अस्थायी लाइसेन्स छपाइ र वितरण बन्द

काठमाडौं, १६ असार । काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले गत भदौबाट सुरु गरेको परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् । यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ, एकान्तकुना, चाबहिल तथा भक्तपुर कार्यालयले आवश्यक बजेट नभएको भन्दै परीक्षण लाइसेन्स छाप्न बन्द गरेका हुन् । आवश्यक बजेटको अभावले क्युुआर कोडसहितको परीक्षणकालीन लाइसेन्स छाप्न नसकिएको यातायात कार्यालयहरुको […]

यातायात व्यवस्था कार्यालय इलामद्वारा रु तीन करोड राजस्व सङ्कलन

इलाम । यातायात व्यवस्था कार्यालय इलामले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु दुई करोड ९९ लाख ७५ हजार ९५१ राजस्व सङ्कलन गरेको हो ।  चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि गएको कात्तिक २७ गतेबाट अनलाइन फारम सुरु भएको हो । त्यसयता बढी राजस्व सङ्कलन सुरु भएको कार्यालयले जनाएको छ । सवारीसाधन करतर्फ रु […]

यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना बिचौलिया पक्राउ

काठमाडौँ । यातायात व्यवस्था कार्यालय परिसरमा बसेर सर्वसाधारणलाई हैरानी दिँदै अशान्ति मच्चाएको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना विचौलियालाई पक्राउ गरेको छ। सर्वसाधारणलाई सेवामा सहजीकरण गरिदिने भन्दै लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको आरोपमा आज (बुधबार)उनीहरुलाई पक्राउ गरेको हो लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको […]

यातायात व्यवस्था कार्यालय दाङले सुरु गर्यो परीक्षण लाइसेन्स वितरण

दाङ : यातायात व्यवस्था कार्यालय दाङले पनि  स्मार्ट लाइसेन्स सरहको एक वर्षे परीक्षणकालीन लाइसेन्स वितरण सेवा सुरु गरेको छ। बुधबार एक कार्यक्रमका बीच कार्यालयमा दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले सेवाग्राही राम नारायण थारूलाई परिक्षण कालीन पहिलो लाइसेन्स कार्ड दिएर सेवाको सुरुवात गरेका हुन्। एक वर्षका लागि परीक्षणका रुपमा अस्थायी स्मार्ट जस्तै देखिने डिजिटल कार्ड दिने ब्यवस्था यातायात विभागले मिलाएको छ।ट्रायल पास गरेका तर, स्मार्ट लाइसेन्स नपाएका व्यक्तिहरूका ला

गण्डकी प्रदेशमा अब १० मिनेटमै अस्थायी स्मार्ट लाइसेन्स पाइने

पोखरा : गण्डकी प्रदेशमा अबदेखि १० मिनेटमै अस्थायी सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) पाइने भएको छ। यातायात व्यवस्था कार्यालय कास्कीले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा स्मार्ट लाइसेन्स वितरण गर्ने भएको छ। यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरणमा ढिलाई गरेपछि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा कार्यालयले अस्थायी प्रकारको परीक्षणकालीन सवारी चालक अनुमति…