२० असार, पोखरा । धेरै लाइन लाग्नुपर्ने र सेवा लिन महिनौ कुनुपर्ने सरकारी कार्यालयमध्येको एक हो, यातायात व्यवस्था कार्यालय । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउनदेखि नवीकरण गर्नसम्म घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ । कास्कीमा अब भने अनलाइनबाटै नवीकरण दस्तुत तिर्न पाइने भएको छ । यातायात क्षेत्र सुधारको प्रयास गरिररहेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात […]