लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि ढिलाइ

काठमाडौं । यातायात व्यवस्था विभागको लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि पनि ढिलाइ भएको छ । विभागले माग अनुसार लाइसेन्स छपाई गर्न नसकेको मात्रै होइन लाइसेन्स वितरण गर्ने कार्यालयहरूसँग समेत समन्वय गरेको छैन । जसको ठाडो मारमा वर्षाैंदेखि लाइसेन्स लिने सूचीमा रहेका सेवाग्राही परेका छन् । देशभर २१ वटा यातायात व्यवस्था कार्यालय रहेका छन । […]

सम्बन्धित सामग्री

विदेश जानेलाई मात्र सवारी लाइसेन्स उपलब्ध

यातायात व्यवस्था विभागले समयमै काम गर्न नसक्दा सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट रोकिएको छ । प्रिन्ट कार्ड अभाव भएपछि काम रोकिएको हो । टेन्डर प्रक्रियादेखि नै ढिलाइ गरेको विभागले प्रिन्ट कार्ड सकिएपछि मेसिन बन्द गरेको छ । अति आवश्यक भएका विदेश जानेहरूलाई मात्र लाइसेन्स उपलब्ध गराइएको छ । लाइसेन्स नवीकरण गर्न दिएका र नयाँ लाइसेन्स कुरिरहेका सेवाग्राहीको...

लाइसेन्स वितरणमा ढिलाइ नगरिने मुख्यमन्त्री राईको प्रतिवद्धता

सुनसरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले लाइसेन्स वितरण प्रणालीलाई पारदर्शी बनाइने प्रतिवद्धता जनाएका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले इटहरीमा गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राईले हप्तामा एक पटक अनिवार्य रूपमा सवारी लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाइने बताए।  लाइसेन्स वितरण प्रक्रियामा...