वीरगञ्ज – प्रदेश सरकारमातहत रहेको यातायात व्यवस्था कार्यालय वीरगञ्जमा चल्दै आएको दुई वटा शाखा गाभिने भएका छन्। कार्यालयको लाइसेन्स शाखा र सवारी शाखा आपसमा गाभिने भएका हुन्। अगामी आर्थिक वर्षको साउनदेखि नै दुवै शाखालाई आपसमा गाभिने मधेस प्रदेश सरकारले जानकारी दिएको छ। प्रदेश सरकारले ल्याएको ०८०/८१ को बजेटमा यातायात व्यवस्था कार्यालय वीरगञ्जमा भएको लाइसेन्स र […]