लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटक, सात प्रतिशत भारतीय

लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् ।

सम्बन्धित सामग्री

३० हजार घुस माग्ने नासुलाई तीन महिना कैद, प्रतिकूल बकपत्र गर्ने पनि दोषी

वैदेशिक रोजगार कसुरमा पक्षबाट घुस माग्ने नायव सुब्बा भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । वैदेशिक रोजगार विभाग बुद्धनगरका प्रमोद पाण्डेलाई विशेष अदालतले शुक्रबार तीन महिना कैद सजाय सुनाएको हो ।  विशेषका...

काभ्रेमा ३० हजार ७ सय ४३ पशु सङ्क्रमित

काभ्रे। तीन तहकै सरकारको प्राथमिकतामा नपरेको पशुपालन व्यवसायमा संलग्न कृषकहरु दिन दिनै सङ्कटमा पर्न थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा पालिकामा पछिल्ला केही महिना भित्र ६ सय ८१ वटा पशुको निधन भएको छ । लम्पी स्किन डिजिजका कारण गाई, गोरु, बाछा बाछी र केही भैसीको समेत निधन भएको छ । ‘जिल्लामा ३० हजार ७ […]

कमल पराजुलीविरुद्धको मुद्दामा सर्वोच्च पुग्यो अख्तियार

१२ चैत, काठमाडौं । तत्कालीन अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीविरुद्ध विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले पराजुलीलाई १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने तथा अन्य आरोपमा दाबी नपुग्ने फैसला गरेको थियो । यही मुद्दामा मुछिएका अन्यलाई विशेष अदालतले सफाइ दिएको थियो । […]

रंगेहात पक्राउ परेका श्रेष्ठ भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले ३० हजार रूपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका कार्यालय चाबहिलका तत्कालीन नापी सर्वेक्षक बाल मुकुन्द श्रेष्ठलाई भ्रष्टाचारी ठहर गर्दे त्यत्ति नै जरिवाना र ३ महिना कैद सुनाएको छ।...

फरार दुई कसुरदार पक्राउ

त्यसैगरी ०७८ साल मंसिर १ गते बर्दिया जिल्ला अदालतले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना कैद र ३० हजार जरिवाना र जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र १ हजार ५ सय जरिवाना तोकेको थियो।...

टाटा मोटर्सले बेच्यो एकै महिना ४७ हजार ५०५ युनिट गाडी, हालसम्मकै उच्च

टाटा मोटर्सले एक महिना साढे ४७ हजार युनिट गाडी बिक्री गरेको छ । कम्पनीले जुलाई, २०२२ मा ४७ हजार ५०५ युनिट गाडी बिक्री गर्न सफल भएको हो । जुन हालसम्मकै उच्च बिक्री रहेको कम्पनीले बताएको छ । अघिल्लो वर्षको यसै महिना कम्पनीले ३० हजार १८४ युनिट गाडी विक्री गरेको थियो । तुलनात्मक रुपमा यो वर्ष कम्पनीले ५७ प्रतिशतले बिक्री बढाएको हो ।नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्योगको सबैभन्दा वढी बिक्रि हुने ५ गाडीहरुमध्ये एक पनि हो । यस एसयुभीको अलावा पन्च

३० हजार बढीले लगाए कोरोनाविरुद्धको बुस्टर खोप

लमजुङ । लमजुङमा ३० हजार ५ सय २० जनाले कोरोनाविरुद्धको बुस्टर खोप लगाएका छन् । कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बुस्टर खोप लगाएका हुन् । जिल्लामा हालसम्म १ लाख २४ हजार ७ सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्ये पूर्ण खोप तथा दोस्रो मात्रा खोप लगाउनेको संख्या १ […]

८० वर्षमा लताका ३० हजार गीत

महान गायिका लता मंगेशकरले आइतबार एक अस्पतालमा अन्तिम सास लिइन्। उनको ९२ वर्षको उमेरमा निधन भयो। पछिल्लो महिना (जनावरी ८) मा कोरोना भाइरस संक्रमणपछि उनलाई ब्रिच कैडी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। उनको उपचार डा. प्रतिक समदानीले गरिरहेका थिए। उनको स्वास्थ्य जनवरीमा केही ठीक भएको थियो, त्यसैले उनलाई भेन्टिलेटरबाट हटाइएको थियो। तर शनिबार उनको स्वास्थ्य […]

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुग्यो

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’को तथ्यांकले देखाएको छ । बुधबार थप ११९ जना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कुल मृतक संख्या एक लाख तीस हजार पुगेको हो । गएको एक सातामा ५७० जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो एक सातामा मृतक संख्या १४.५ प्रतिशतले वृद्धि भएको छ, जुन चार महिना यताकै उच्च हो । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, भारत मेक्सिको र पे

दुई महिना मेलम्चीको पानी नआउने : लापरबाही कसको?

काठमाडौं : दुई दशकपछि उपत्यकावासीले पिउन पाएकाे मेलम्ची पानी अब फेरी दुई महिनासम्म पिउनबाट बञ्चित हुँदै छन। काठमाडौं उपत्यकामा आगामी असार १ देखि करिब दुई महिना पानी नआउने भएको छ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेयल) प्रवक्ता प्रकाश कुमार राईले पानीको सुङमार्ग परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गर्न लागेको बताउँछन्। जसकारण अब केयुकेयलका दुई लाख ३० हजार ग्राहकले भनेजति पानी पिउन नपाउने भएका छन्। मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार पहिला नै सुरुङ