काठमाडौं : दुई दशकपछि उपत्यकावासीले पिउन पाएकाे मेलम्ची पानी अब फेरी दुई महिनासम्म पिउनबाट बञ्चित हुँदै छन। काठमाडौं उपत्यकामा आगामी असार १ देखि करिब दुई महिना पानी नआउने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेयल) प्रवक्ता प्रकाश कुमार राईले पानीको सुङमार्ग परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गर्न लागेको बताउँछन्। जसकारण अब केयुकेयलका दुई लाख ३० हजार ग्राहकले भनेजति पानी पिउन नपाउने भएका छन्। मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार पहिला नै सुरुङ