बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुग्यो

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’को तथ्यांकले देखाएको छ । बुधबार थप ११९ जना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कुल मृतक संख्या एक लाख तीस हजार पुगेको हो । गएको एक सातामा ५७० जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो एक सातामा मृतक संख्या १४.५ प्रतिशतले वृद्धि भएको छ, जुन चार महिना यताकै उच्च हो । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, भारत मेक्सिको र पे

सम्बन्धित सामग्री

इरानमा मृतक संख्या ३० हजार नाघेसँगै लकडाउन लम्बियो

२ कात्तिक, काठमाडौं । इरानमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लकडाउन लम्ब्याउने भएको छ । शनिबार इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेसँगै इरानले राजधानी सहर तेहरानमा लगाइएको लकडाउन तेस्रो सातामा लम्ब्याउने निर्णय भएको हो …

विश्वमा संक्रमित ५१ लाख नजिक, ३ लाख ३० हजारको मृत्यु

काठमाडौं : विश्वमा कोरो भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या ३ लाख ३० हजार नजिक पुगेको छ। पछिल्लो तथ्यांकअनुसार  विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ९६० जनाको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६ जनाको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९९ हजार ३ सय ...