काभ्रे। तीन तहकै सरकारको प्राथमिकतामा नपरेको पशुपालन व्यवसायमा संलग्न कृषकहरु दिन दिनै सङ्कटमा पर्न थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा पालिकामा पछिल्ला केही महिना भित्र ६ सय ८१ वटा पशुको निधन भएको छ । लम्पी स्किन डिजिजका कारण गाई, गोरु, बाछा बाछी र केही भैसीको समेत निधन भएको छ । ‘जिल्लामा ३० हजार ७ […]