आयो भारतकै सबैभन्दा सस्तो इलेक्ट्रीक कार

काठमाडौं । भारतकै सबैभन्दा सस्तो कार सार्वजनिक भएको छ । ईभी स्टार्टअप कम्पनी पीएमभीले पहिलो स्मार्ट माइक्रो कार सार्वजनिक गरेको हो । मूल्यका हिसावले भारतकै सबैभन्दा सस्तो इलेक्ट्रीक कारको नाम ईएएस–ई राखिएको छ । यसको मूल्य ४ लाख ७९ हजार भारतीय रुपैयाँ तोकेर विक्री सुरु गर्न लागिएको हो । नेपाली मूल्यमा हेर्ने हो भने यो […]

सम्बन्धित सामग्री

यस्तो देखियो कियाको सबैभन्दा सानो इलेक्ट्रीक एसयूभी

काठमाडौं । कोरियन कार निर्माता कियाले आफ्नो ईभी सिरिजमा सबैभन्दा सानो एसयूभी ईभी-२ को परीक्षण सुरु गरेको छ । कम्पनीले सन् २०२५ मा बजारमा ल्याउने अनुमान गरिएको ईभी-२ मूल्यको हिसावले पनि ईभी सिरिजको सबैभन्दा सस्तो मोडल हुनेछ । कोरियन मार्केटमा हुन्डाईले बिक्री गर्दै आएको इन्स्टर इलेक्ट्रीक एसयूभीबाट प्रेरित देखिने ईभी-२ कियाको ग्लोवल डिजाइन ल्याङ्गवेजमा आधारित […]

यस्तो हुनेछ हुन्डाईको सस्तो इलेक्ट्रीक कार

काठमाडौं । आयोनीक नामबाट इलेक्ट्रीक कार उत्पादन गर्दै आएको हुन्डाईले बिक्री गर्ने सबैभन्दा सस्तो मोडल कोना इलेक्ट्रीक हो । आयोनीक-५ र आयोनीक-६ दुबै प्रिमियम मोडल भएको कारण नेपाल जस्ता बजेट कार चाहिने देशमा यसको बिक्री राम्रो हुन सकेको छैन । कोरियन निर्माता हुन्डाईले आफ्नो सबैभन्दा सानो इलेक्ट्रीक कारको सडक परिक्षण गरिरहेका तस्विरहरु बाहिर आएका छन् […]

इलेक्ट्रीक कार ब्राण्डमा बढ्दै उथलपुथल, पछि हट्यो एप्पल

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो टेक जाइन्ट एप्पलले आफ्नो १० वर्ष पुरानो इलेक्ट्रीक कार उत्पादन गर्ने योजना रद्द गरेको छ । कम्पनीले तत्काल विद्युतीय कारमा त्यति ठूलो सम्भावना नभएको आफ्नो अध्ययनले देखाएको भन्दै विद्युतीय कार प्रोजेक्ट बन्द गरेको हो । अमेरिकी स्टार्टअप कम्पनी फिस्करले ब्योहोरेको घाटासँगै अमेरिकी ईभी उत्पादनमा लागेका कम्पनीहरु समस्यामा देखिएका छन् । […]

२२ लाखमै टाटाको इलेक्ट्रीक कार, यस्तो छ टियागो ईभी

काठमाडौं । टाटा टियागो इलेक्ट्रीक कार नेपामाल सार्वजनिक भएको छ । टाटाले नाडा अटो शो २०२३ मा टाटा टियागो इलेक्ट्रीक कार सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको टियागो ईभीको मूल्य २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरेको छ । योसँगै टियागो ईभी टाटको सबैभन्दा कम मूल्यको कार भएको छ । […]

४०० किलोमिटर माथि रेन्ज दिने ४ इलेक्ट्रीक कार (मूल्यसहित)

काठमाडौं । नेपालमा १५० किलोमिटरदेखि ५०० किलोमिटर हाराहारी रेन्ज दिने इलेक्ट्रीक कारहरु उपलब्ध छन् । रेन्जका हिसावले उत्कृष्ट मानिएका कार मूल्यका हिसावले पनि ५९ लाखदेखि नै खरिद गर्न सकिन्छ । रेन्जको हिसावले बीवाइडी इ सिक्स सबैभन्दा धेरै रेन्ज दिने मोडल हो । एमपीभी डिजाइनमा तयार भएको इलेक्ट्रीक साधनमा ठूलो साइजको ब्याट्री र गाडी अनुसार निकै […]

प्रिमियम ब्राण्डले एक वर्षमा उत्पादन गरे २१ लाख इलेक्ट्रीक कार

काठमाडौं । विश्वभर सन् २०२२ मा प्रिमियम कार निर्माताहरुले २० लाख ८१ हजार ७५१ यूनिट विद्युतीय कार उत्पादन गरेका छन् । विशेषत यूरोप र अमेरिकी बजारलाई केन्द्रमा राखेर कार उत्पादन गर्ने ब्राण्डहरुले प्रिमियम इलेक्ट्रीक कार उत्पादनमा आफुलाई अगाडि ल्याएका हुन् । चिनियाँ बजारमा बजेट ईभीको उत्पादनलाई जोड दिइएको थियो । प्रिमियम कार उत्पादक मध्ये सबैभन्दा […]

यस्तो छ २०२२ को सर्वाधिक लग्जरी इलेक्ट्रीक कार

काठमाडौं । प्रिमियम ब्राण्ड मर्सिडिजले ल्याएको इक्यूएस अल इलेक्ट्रीक मोडल सन् २०२२ मा आएको सबैभन्दा लग्जरी इलेक्ट्रीक कार भएको छ । विश्वका विभिन्न एजेन्सीहरुले गरेको अध्ययन अनुसार मर्सिडिज इक्यूएस सेडान इलेक्ट्रीक सेग्मेन्टमा सबैभन्दा लग्जरी कार रहेको देखाएको हो । जर्मन कार निर्माताले इक्यूएस सेडान कारलाई इक्यूएस ४५० र इक्यूएस ५८० गरी दुई भेरियन्टमा विक्री गर्दै […]

९ सय डलरमै इलेक्ट्रीक कार !

काठमाडौं । विश्वको सबैभन्दा ठूलो इभी बजारको पहिचान बनाएको चीनले विद्युतीय सवारीसाधनमा नयाँ खोजलाई निरन्तर चलाइरहेको छ । विश्वभर विद्युतीय कारको मूल्य कसरी घटाउन सकिन्छ भन्ने बहस चलिरहेको छ । यस्तोमा यूरोप, अमेरिका र अन्य एशियाली देशले बनाएका इलेक्ट्रीक कारको मूल्य उच्च रहेकोमा चिनियाँ एक कम्पनीले चाङ्ली नामको इलेक्ट्रीक कार ९०० डलर मूल्य तोकेर बजारमा […]

आक्रमक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ यूनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । टाटा मोटर्सले विद्युतीय कारको उत्पादन पनि बढाएको छ । टाटा नेक्सनको बुकिङ र वेटिङ पिरियड बढ्दै गएको समयमा कम्पनीले २ हजार ८९२ यूनिट इलेक्ट्रीक कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको ...

कियाको सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी ‘इभी-९’

काठमाडौं । कियाले सन् २०४० सम्ममा आफ्नो सबै मुख्य बजारमा इलेक्ट्रीक कार मात्रै विक्री योजना अनुसार ‘इभी-९’ कन्सेप्ट सार्वजनिक गरेको छ । इभी-९ कियाको सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभीको रुपमा बजारमा आउने छ । अमेरिकाको लस एन्जलस मोटर शोमा प्रदर्शनी गरिएको नयाँ इलेक्ट्रीक एसयूभी कन्सेप्टलाई धेरैले मनपराएका छन् । कियाले आफ्नो सस्टेनिविलीटी योजना अन्तर्गत तयार पारेको […]