काठमाडौं । नेपालमा १५० किलोमिटरदेखि ५०० किलोमिटर हाराहारी रेन्ज दिने इलेक्ट्रीक कारहरु उपलब्ध छन् । रेन्जका हिसावले उत्कृष्ट मानिएका कार मूल्यका हिसावले पनि ५९ लाखदेखि नै खरिद गर्न सकिन्छ । रेन्जको हिसावले बीवाइडी इ सिक्स सबैभन्दा धेरै रेन्ज दिने मोडल हो । एमपीभी डिजाइनमा तयार भएको इलेक्ट्रीक साधनमा ठूलो साइजको ब्याट्री र गाडी अनुसार निकै […]