काठमाडौं । विश्वकै सबैभन्दा ठूलो टेक जाइन्ट एप्पलले आफ्नो १० वर्ष पुरानो इलेक्ट्रीक कार उत्पादन गर्ने योजना रद्द गरेको छ । कम्पनीले तत्काल विद्युतीय कारमा त्यति ठूलो सम्भावना नभएको आफ्नो अध्ययनले देखाएको भन्दै विद्युतीय कार प्रोजेक्ट बन्द गरेको हो । अमेरिकी स्टार्टअप कम्पनी फिस्करले ब्योहोरेको घाटासँगै अमेरिकी ईभी उत्पादनमा लागेका कम्पनीहरु समस्यामा देखिएका छन् । […]