कियाको सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी ‘इभी-९’

काठमाडौं । कियाले सन् २०४० सम्ममा आफ्नो सबै मुख्य बजारमा इलेक्ट्रीक कार मात्रै विक्री योजना अनुसार ‘इभी-९’ कन्सेप्ट सार्वजनिक गरेको छ । इभी-९ कियाको सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभीको रुपमा बजारमा आउने छ । अमेरिकाको लस एन्जलस मोटर शोमा प्रदर्शनी गरिएको नयाँ इलेक्ट्रीक एसयूभी कन्सेप्टलाई धेरैले मनपराएका छन् । कियाले आफ्नो सस्टेनिविलीटी योजना अन्तर्गत तयार पारेको […]

सम्बन्धित सामग्री

केही दिनमै महिन्द्राको ‘बीई-६ई’को नाम परिवर्तन

काठमाडौं । महिन्द्राले केही दिन अगाडि देखाएको कम्प्याक्ट इलेक्ट्रीक एसयूभी बीई ६ईको नाम परिवर्तन गर्ने भएको छ । महिन्द्रा बीई-६ईको नाम परिवर्तन गरेर तत्कालको लागि बीई-६ मात्रै बनाउने भएको हो । महिन्द्राले क्रसओभर इलेक्ट्रीक कार सार्वजनिक गरेको केही दिनमै भारतको सबैभन्दा ठूलो एयरलायन्स कम्पनी इन्डिगोले आफ्नो कलसाइन ‘६ई’सँग जुधेको भन्दै विरोध जनाएको थियो । अहिले […]

यस्तो देखियो आयोनीक-९, रेन्ज ६२० किमी, नेपाल पनि आउने

काठमाडौं । हुन्डाई आयोनीक-९ को आधिकारीक तस्बिर बाहिर आएको छ । कोरियन निर्माताले आफ्नो सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी आयोनीक-९ को तस्बिर बाहिर ल्याएको हो । हुन्डाईले आयोनीक-९ मा ११०.३ किलोवाट आवर क्षमताको ब्याट्री दिने भएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेर ६२० किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ । यो रेन्ज डब्लूएलटीपीमा आधारित हुनेछ […]

प्रिमियम इलेक्ट्रीक सेग्मेन्टमा नेपाल आउँदै नयाँ एसयूभी, रेन्ज ५५५ किमि

काठमाडौं । नेपालका दुई ब्यवसायीक कम्पनी सिजी मोटर्स र एमएडब्लू ग्रुप मिलेर ल्याउन लागेको अभतार ब्राण्डमा प्रिमियम एसयूभी आउने भएको छ । नेपाली बजारमा आउन लागेको ‘अभतार वानवान’ (११) प्रिमियम एसयूभी हो । चिनियाँ अटोमोवाइल जायन्ट चांगान, विश्वको सबैभन्दा ठूलो लिथियम आयोन ब्याट्री उत्पादक सीएटीएल र टेक्नोलोजी जाइन्ट हुवावेको संयुक्त प्रयासमा बनेको अभतार वान-वान एक […]

नेपाल आयो १० यूनिट ‘किया ईभी-९’, मूल्य कति ?

काठमाडौं । नेपालका लागि किया मोटर्सको आधिकारीक वितरक कन्टीनेन्टल ट्रेडिङले १० यूनिट किया ईभी-९ मोडल नेपाल ल्याएको छ । कम्पनीले सुरुको लटमा ल्याएको सबै यूनिट भन्सार जाँचपास हुन लागेको हो । कियाकै सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी ईभी-९ अन्तर्राष्ट्रिय बजारमा भर्खरै बिक्री सुरु भएको छ । कम्पनीको पेट्रोल एसयूभी टेलुराइडकै साइजमा उपलब्ध एसयूभी टु ह्वील ड्राइभ […]

एक हजार हर्सपावर भएको लग्जरी इलेक्ट्रीक सेडान

काठमाडाैं । चीनको सबैभन्दा ठूलो अटोमोवाइल कम्पनी बीवाइडीले नयाँ लग्जरी सेडान कार देखाएको छ । नयाँ कार लग्जरीसँगै पावरको कारण चर्चामा पाउन सफल भएको हो । बीवाइडीको लग्जरी ब्राण्ड याङवाङको ब्याचमा निर्माण भएको प्रिमियम लग्जरी कार ‘यू-७’ यसै वर्षको दोस्रो क्वाटरबाट बिक्री सुरु हुनेछ । याङवाङको लग्जरी एसयूभी यू-९ को डिजाइनबाट प्रेरित यू-७ प्रिमियम कारमा […]

सुजुकीले भारतमा बनाउने ईभी निर्यात गर्ने, अहिले ब्याट्री निर्यात सुरु

काठमाडौं । जापानी ब्राण्ड सुजुकीले भारतीय बजारमा उत्पादन गर्ने विद्युतीय कार अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने घोषणा गरेको छ । केही दिनअघि मात्रै भारतमा कम्पनीको पहिलो इलेक्ट्रीक एसयूभी मोडल ईभीएक्स परिक्षणमा देखिएको थियो । भारत सुजुकीको सबैभन्दा ठूलो उत्पादन प्लान्ट, नेटवर्क र बजार हो । त्यसैले कम्पनीले आफ्नो पहिलो ईभी भारतमा नै उत्पादन गर्न लागेको हो […]

एमएडब्ल्यूले सेरेस समूहको नयाँ ईभी ब्राण्ड नेपालमा ल्याउने

काठमाडौं । नेपालको ठूलो अटोमेबाइल समूह एमएडब्ल्यू र चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी सेरेस समूहले अत्याधुनिक इलेक्ट्रीक गाडी नेपाली बजारमा ल्याउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । सन् २०२३ को तेस्रो त्रैमासिकदेखि सेरेसले एमएडब्ल्यू डिलरशिपहरूको विस्तृत नेटवर्क मार्फत नेपालमा इलेक्ट्रीक एसयूभी, सेडान र मीनी लन्च गर्नेछ। सेरेस समूह युरोपेली बजारमा प्रवेश गर्ने चिनियाँ […]

सुजुकीले देखाउँदै पहिलो इलेक्ट्रीक एसयूभी, बीवाइडीको ब्लेड ब्याट्री प्रयोग हुने

काठमाडौं । इलेक्ट्रीक भेहिकलको दौडमा निकै पछि रहेको तर, कम्बस्चनमा भारतमा ४० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कार जनवरीमा ग्लोबल प्रिमियर गर्ने भएको छ । भारतकै सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्माताले आफ्नो पहिलो मोडल एसयूभीको रुपमा आगामी जनवरी १३ बाट ग्रेटर नोयडामा आयोजना हुने अटो एक्स्पो २०२३ बाट ग्लोवल प्रिमियर […]

टोयोटाले एउटै नाममा ४ नयाँ मोडल ल्याउने, पहिलो सार्वजनिक

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो गाडी उत्पादक कम्पनी टोयोटाले ‘क्राउन’ नामबाट क्रसओभर मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले यसलाई क्रसओभर, कुपे एसयूभी, इलेक्ट्रीक र सेडान भर्सनमा ल्याउने भएको हो । टोयोटाले क्राउन नामबाट क्रसओभर मोडलको भने जापानबाट विक्री सुरु गरेको हो । क्राउनको पहिलो मोडलको रुपमा आएको क्राउन क्रसओभर आरएस, जी र एक्स भेरियन्टमा […]

इभी-९ अर्को वर्ष बजारमा आउने

काठमाडौं । कियाले आफ्नो सोल इभीबाट सुरु गरेको इलेक्ट्रीक यात्रालाई तिब्र गतिमा अगाडि बढाएको छ । कम्पनीले सोलपछि निरो र त्यसपछि इभी ६ बजारमा ल्याएको थियो । अब चाँडै इभी ९ बजारमा ल्याउने छ । कम्पनीले आफ्नो इभी रेन्जको सबैभन्दा ठूलो एसयूभी आगामी वर्ष यूरोपबाट विक्री सुरु गर्ने योजना बनाएको छ । कम्पनीले यसको कन्सेप्ट […]