‘पुष्पा’ले हिन्दी भर्सनमा कमायो सय करोड

१७ माघ, काठमाडौं । तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी डब भर्सनमा सय करोड भारुको व्यापार गरेको छ । साउथ अभिनेता अल्लु अर्जुन स्टारर यो चलचित्र हिन्दीतर्फ पनि सय करोड क्लबमा प्रवेश गरेको हो । मूल रुपमा तेलुगू भाषामा बनेको ‘पुष्पा’को तमिल, कन्नड, मलयालम र हिन्दी भाषाको डब भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा उपलब्ध […]

सम्बन्धित सामग्री

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

नयाँदिल्ली, ४ फागुन। शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाई गरेको छ। पठानले रिलिज भएको २२औं दिनमा उक्त कमाई गरेको हो। भारतमा हिन्दी, तमिल र तेलुगु भाषामा चलचित्र रिलिज गरिएको थियो। हिन्दी भाषाकोले ४८४.८५ करोड र तमिल र तेलुगु भाषाकोले १७.६० करोड गरी कुल ५०२.४५करोड भारतीय रुपैयाँ पठानले आर्जन गरेको छ।

एक दिनमा सय करोड कमाउँदै फिल्म 'पठान' ले राख्यो पहिलो रेकर्ड

बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

एक दिनमा सय करोड कमाउँदै फिल्म 'पठान' ले राख्यो पहिलो रेकर्ड

बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

दुई सय करोड क्लबमा दृश्यम २

अजय देवगन स्टारर दृश्यम २ ले १० दिनभित्रै दुई सय तीन करोड भारुको व्यापार गरेको छ । फिल्मले आइतबार १७ करोड भारु कमायो ।  यससँगै यस वर्ष सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको...

हिन्दी फिल्मको अर्को असफलता : ‘शमशेरा’ फ्लप हुँदा बलिउडमा शून्यता

काठमाडौं । डेढ सय करोड भारुमा निर्माण भएको फिल्म ‘शमशेरा’ले १० करोड भारु मात्र ओपनिङ गर्न सक्यो । बक्स अफिस विश्लेषकले कम्तीमा २० करोड भारुभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरेका थिए । अब यसको लाइफटाइम कलेक्सन ६५ देखि ७० करोड भारुसम्म हुने प्रक्षेपण छ । अनपेक्षित नतिजा आएपछि यतिबेला बलिउडमा पुनः शून्यता छाएको छ । […]

‘पुष्पा २’ लाई छुट्याइएको ४ सय करोड

काठमाडौँ– पुष्पाको सफलताले अल्लु अर्जुन र उनको टिम निकै उत्साहित छ । फिल्मले गरेको व्यापारले गर्दा नै पछिल्लो समय साउथ इन्डियामा बन्ने प्राय फिल्महरू हिन्दी भाषामा पनि एकसाथ रिलिज हुने गरेको छ । साउथ इन्डियामा रिलिज भएको फिल्महरू केही समयपछि हिन्दीमा डबिङ गरेर युट्युबमा आउने शैलीलाई ‘पुष्पा’ ले ब्रेक गर्‍यो। यो फिल्मले गरेको विजनेसले साउथ इन्डियन फिल्मलाई […]

महेश बाबुको फिल्मले कमायो सय करोड

काठमाडौँ– साउथ इन्डियन फिल्मका ह्यान्डसम हिरो भनेर चिनिन्छन् महेश बाबु ।  उनको फिल्म अझै साउथसँगै नर्थ इन्डियामा हिन्दी भाषामा रिलिज भएको छैन । महेशको आउँदो फिल्म ‘सरकार वारी पाता’ लाई हिन्दीमा रिलिज गरिएको छैन । उनले हालै आफू हिन्दी भाषाको फिल्ममा अभिनय गर्न आकर्षित नरहेको समेत बताएका छन् । यद्यपि फिल्मले प्रदर्शनको दुई दिनमै एक […]

केजीएफ २ को ब्यापार पाँच दिनमै ६ सय करोड

मुम्बई । दक्षिण भारतीयसँगै हिन्दी भाषामा निर्माण भएको फिल्म केजीएफ २ ले सिनेमा हलमा प्रदर्शनको ५ दिनमा विश्वव्यापी रुपमा ६ सय करोड भन्दा बढीको व्यापार गरिसकेको छ । प्रशान्त नील निर्देशित यो फिल्मले यतीबेला भारत सहित विश्वको बक्स अफिसमा आफ्नो अड्डा जमाएको छ । फिल्मले रिलिज भएयता कैयौं नयाँ रेकर्ड बनाएको छ । जुन भविष्यमा […] The post केजीएफ २ को ब्यापार पाँच दिनमै ६ सय करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘आरआरआर’ २०० करोड क्लबमा, मुम्बईमा सफलताको पार्टी

काठमाडौं । दक्षिण भारतीय (साउथ) फिल्म निर्देशक एसएस राजामौलीले भारतीय बक्स अफिसमा कीर्तिमानको अर्को मानक कायम राखेका छन् । उनी निर्देशित ‘बाहुबली : द बिगिनिङ’ भारतीय बक्स अफिसमा सय करोड पार गर्ने पहिलो हिन्दी डब साउथ फिल्म थियो । राजामौली निर्देशित ‘बाहुबली : द कन्क्लुजन’ले ५०० करोड भारुभन्दा बढी कमाइसकेको छ । अब भने उनकै नयाँ […]

दुई सय करोड क्लबमा द कश्मिर फाइल्स

विवेक अग्निहोत्री द्वारा लिखित तथा निर्देशित फिल्म ‘द कश्मिर फाइल्स’ले भारतीय बक्स अफिसमा २०० करोडमाथिको कमाइ गरेको छ। दोस्रो सातामा चलिरहेको फिल्मले प्रदर्शनको १३ औँ दिन १० करोड (भारू) संकलन गरेको बताइएको छ। योसँगै द कश्मिर फाइल्सले ‘सूर्यवंशी’को कीर्तिमान तोड्दै कोरोना महामारी यताको सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्म पनि बनेको छ। सूर्यवंशीले १९५ करोड कमाइ गरेको थियो। सन् १९९० मा कश्मिरबाट लखेटिएका पण्डितहरूको कथा रहेको फिल्मले सुरुवाती दिनमा कम शो पाएको थियो