‘पुष्पा २’ लाई छुट्याइएको ४ सय करोड

काठमाडौँ– पुष्पाको सफलताले अल्लु अर्जुन र उनको टिम निकै उत्साहित छ । फिल्मले गरेको व्यापारले गर्दा नै पछिल्लो समय साउथ इन्डियामा बन्ने प्राय फिल्महरू हिन्दी भाषामा पनि एकसाथ रिलिज हुने गरेको छ । साउथ इन्डियामा रिलिज भएको फिल्महरू केही समयपछि हिन्दीमा डबिङ गरेर युट्युबमा आउने शैलीलाई ‘पुष्पा’ ले ब्रेक गर्‍यो। यो फिल्मले गरेको विजनेसले साउथ इन्डियन फिल्मलाई […]

सम्बन्धित सामग्री

‘पुष्पा २’ मा सञ्जय दत्तको प्रवेश

काठमाडौं । ‘पुष्पा २’ लाई सन् २०२४ को प्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको छ । अल्लु अर्जुन स्टारर यो फिल्मको पहिलो भागले विश्वभर उछाल कमाइ गर्‍यो, जसकारण पनि दर्शक दोस्रो श्रृंखलालाई लिएर उत्साहित छन् । पहिलो भागले विश्वव्यापी ३५० करोड भारु कमाएको थियो । त्यतिबेला सामाजिक सञ्जालमा यसले सुनामी मात्र ल्याएन, संकटमा परेको भारतीय फिल्ममा […]

‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ- अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा भएको छ । अभिनेताले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै सन् २०२४ को अगस्ट १५ अर्थात् २०८१ सालको साउन ३१ गते फिल्म रिलिज हुने जनाएका छन् । भारतीय स्वतन्त्रता दिवस समेत रहेको उक्त मितिमा अजय देवगण स्टारर बलिउड फिल्म ‘सिंघम अगेन’ पनि […]

रश्मिका मन्दानाले थालिन् ‘पुष्पा २’ को छायांकन

काठमाडौं । फ्यान लामो समयदेखि ‘पुष्पा २’ रिलिजको प्रतीक्षामा छन् । यो बीचमा उनीहरुका लागि खुसीको खबर छ । अभिनेत्री रश्मिका मन्दानाले छायांकन थालेकी छन् । इन्स्टाग्राम स्टोरीमा फिल्मको सेटको भिडियो सेयर गर्दै उनले यस्तो जानकारी गराएकी हुन् । भिडियोमा ‘पुष्पा २’ को चम्किलो सेट देख्न सकिन्छ । ‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको […]

‘पुष्पा २: द रुल’ डिसेम्बर २२ मा रिलिज गर्ने तयारी

अल्लु अर्जुन र रश्मिका मन्डना अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ डिसेम्बर २२ मा प्रदर्शन हुने भएको छ। भारतीय सञ्चारमाध्यले फिल्मको नयाँ मितिबारे समाचार छापेका छन्। निर्माण टिमले भने फिल्मको रिलिज मितिबारे औपचारिक जानकारी दिन बाँकी छ। हाल धमाधम छायाङ्कन भइरहेको ‘पुष्पा २’ मा अभिनेता रणवीर सिंहको पनि 'इन्ट्री' हुने…

पुष्पा २ मा रणवीर प्रहरी अधिकृत

मुम्बई – साउथ अभिनेता अल्लू अर्जुन हालका दिनमा आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेलल ‘पुष्पा २’को सुटिङ गरिरहेका छन्। अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन्। फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन्। रणवीरले यसअघि फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’मा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए। फिल्म ‘पुष्पा २’मा रणवीरले पुष्पा राजको परिचय गराउनेछन्। फिल्ममा […]

अल्लु अर्जुनले ‘पुष्पा २’ को लागि लिए ठूलो पारिश्रमिक

एजेसी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले फिल्म ‘पुष्पा २’ (पुष्पा द रुल) को लागि लिए ठूलो पारिश्रमिक लिएको खुलासा भएको छ । दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता अल्लु यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । निर्देशक सुकुमारद्वारा निर्देशित यस फिल्ममा अभिनेता अल्लुले आफ्नो पारिश्रमिक बढाएका छन् । भारतीय सञ्चार […]

सामन्थाले गरिन् ‘पुष्पा २’ को आइटम गीत अस्वीकार

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले फिल्म ‘पुष्पा २’ आइटम गीत गर्न अस्वीकार गरेकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार स्वस्थ्य अवस्था बिग्रिएका कारण उनी कुनै पनि आइटम गीतका काम गर्न नसक्ने बताएकी छिन् । सामन्थाकालाई ‘मायोसाइटिस’ रोग लागेको छ । यो रोगले शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ । गम्भीर अवस्थामा […]

अल्लु अर्जुनले सुरु गरे ‘पुष्पा २’को छायांकन

काठमाडौं । अन्ततः तेलुगू अभिनेता अल्लु अर्जुन ‘पुष्पा २’को छायांकन सेटमा जोडिएका छन् । भारतको सबैभन्दा प्रतीक्षित फिल्मको रुपमा शीर्ष स्थानमा रहेको यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ । सार्वजनिक तस्वीरमा अल्लु अर्जुन र छायांकार मिरोस्लाभ कुबा ब्रोजेंकलाई देख्न सकिन्छ । उनीहरुलाई छायांकन सेटमा केही कुराकानी गरिरहेको देख्न सकिन्छ । छायांकार मिरोस्लाभले आफ्नो इन्स्टाग्राम एकाउन्टमा उक्त […]

अर्जुन कपूर फिल्म ‘पुष्पा २’ मा डेब्यू गर्ने तयारीमा

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपूरले दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ मा डेब्यू गर्ने भएमा छन् । भारतीय सञ्चार माध्यामका अनुसार ‘पुष्पा २’ लाई बलिउड टच दिनका लागि निर्माताले अर्जुन कपुरलाई फिल्ममा कास्ट गर्ने योजना बनाएका छन् । यस फिल्ममा अर्जुनलाई पुलिस अफिसरको भूमिकामा देख्न सकिन्छ । निर्माता फिल्मलाई ठूलो बनाउन चाहन्छन् र बलिउड उद्योगका […]

लिक भएकै हो त ‘पुष्पा २’ को स्टोरी ?

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा कमाइको रेकर्ड बनाएपछि त्यहाँका फिल्महरू अल इन्डिया रिलिज हुन् थाले । ‘पुष्पा’ यसको कारक मानिन्छ । फिल्मको डायलग र अल्लु अर्जुनको शैलीलाई दर्शकले रुचाए । ‘पुष्पा’ को क्रेज र लोकप्रियतासँगै अल्लु अर्जुनलाई भारतकै सुपरस्टार भन्न थालियो । दर्शक पछिल्लो समय ‘पुष्पा २ : […]