काठमाडौं । दक्षिण भारतीय (साउथ) फिल्म निर्देशक एसएस राजामौलीले भारतीय बक्स अफिसमा कीर्तिमानको अर्को मानक कायम राखेका छन् । उनी निर्देशित ‘बाहुबली : द बिगिनिङ’ भारतीय बक्स अफिसमा सय करोड पार गर्ने पहिलो हिन्दी डब साउथ फिल्म थियो । राजामौली निर्देशित ‘बाहुबली : द कन्क्लुजन’ले ५०० करोड भारुभन्दा बढी कमाइसकेको छ । अब भने उनकै नयाँ […]