शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

नयाँदिल्ली, ४ फागुन। शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाई गरेको छ। पठानले रिलिज भएको २२औं दिनमा उक्त कमाई गरेको हो। भारतमा हिन्दी, तमिल र तेलुगु भाषामा चलचित्र रिलिज गरिएको थियो। हिन्दी भाषाकोले ४८४.८५ करोड र तमिल र तेलुगु भाषाकोले १७.६० करोड गरी कुल ५०२.४५करोड भारतीय रुपैयाँ पठानले आर्जन गरेको छ।

सम्बन्धित सामग्री

डंकीको व्यापार एक सय करोड नाघ्यो

काठमाडौं- बलिउड अभिनेता शाहरुख खानको मुख्य भूमिका रहेको डंकीले तीन दिनमा विश्वभर एक सय करोडको व्यापार गरेको छ । कमजोर ओपनिङ गरेको यस फिल्मले सुरुवाती दुई दिनमा उत्साहनजनक व्यापार गर्न सकेको थिएन । राजकुमार हिरानी निर्देशित डंगी २१ डिसेम्बरबाट प्रदर्शनमा आएको हो । पहिलो दिन यस फिल्मले घरेलु बजारमा २९ करोडको व्यापार गरेको थियो । […]

‘जवान’ को कमाइ ६ सय करोड भारुभन्दा धेरै

मुम्बई- शाहरुख खानको फिल्म ‘जवान’ ले राम्रो कमाइ गरिरहेको छ । ‘जवान’ ले विश्वभर बक्स अफिसमा कुल सङ्कलन ६०० करोड भारु पार भएको छ । । जवानले ६ दिनमा ३०० करोड भारु कलेक्सन गर्ने पहिलो फिल्म बनेको निर्माताको दाबी छ । यसले विश्वभर ६२१.१२ करोड भारुको कमाइ गरेको छ । तामिल फिल्म निर्माता एटलीले यसको […]

‘पठान’ : ६ दिनमा कमायो ६ सय करोड

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र पठान यतिबेला चर्चामा रहेको छ। ४ वर्षपछि कमब्याक गरेका खानको चलचित्र पठानले विश्वभरबाट राम्रो कमाइ गरिरहेको छ। यो चलचित्रले ५ दिनमा विश्वभरबाट ५ सय करोडभन्दा बढी कमाइसकेको छ। ट्रेड विश्लेषक रमेह बालाका अनुसार पठानले विश्वभरबाट सोमबारसम्म ६ दिनमा ६ सय करोडबढी भारतीय रुपैयाँ कमाएको छ।

विवादका बीच ‘पठान’को अमेजन प्राइमसँग १०० करोडको सम्झौता

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्म ‘पठान’ले अमेजन प्राइमसँग १ सय करोड भारतीय रुपैयाँको सम्झौता गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको ओटीटी राइट्स फिल्म रिलिज हुनुअघि नै १ सय करोड भारतीय रुपैयाँमा बिक्रि भइसकेको छ । अमेजन प्राइमले महँगो मूल्यमा फिल्मको ओटीटी राइट्स किनेको हो । फिल्म आगामी मार्चको अन्त्यमा वा […]

‘केजीएफ च्याप्टर-२’ ले ल्यायो बक्स अफिसमा सुनामी

फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा अनुमान गरेजस्तै सुनामी ल्याउन सफल भएको छ । प्रशान्त नील निर्देशित फिल्मले पहिलो दिनमै हिन्दी फिल्मको अहिलेसम्मकै धेरै कमाउने रेकर्ड ब्रेक गरेको मात्र होइन, सलमान खान, आमिर खान, शाहरुख खान लगायत ‘बहुबली’, ‘बाहुबली २’ को  रेकर्ड ब्रेक गर्दै ‘आरआरआर’को कलेक्सन पार गरेको छ । ‘आआआर’ करिब ५५० करोड (भारु) बनेको फिल्म हो, भने ‘केजीएफ २’को बजेट डेढ सय करोड रहेको छ ।‘केजीएफ च्याप्टर २’

शाहरुखको पारिश्रमिक एक सय करोड : RajdhaniDaily.com -

शाहरुखको पारिश्रमिक एक सय करोड: RajdhaniDaily.com | मुम्बई । बलिउडका किंग खान भनिने शाहरुख खानले एक हिन्दी फिल्मका लागि एकसय करोड पारिश्रमिक लिएका छन् । प्रदर्शोन्मुख फिल्म ‘पठान’ का लागि उनले एकसय करोड -

अक्षयकुमारको 'ट्वाइलेट एक प्रेम कथा' सय करोड क्लबमा :: Pahilopost.com

सलमान खान र शाहरुख खानका पछिल्ला फिल्महरु बक्स अफिसमा खराब चलिरहेको बेला अक्षयकुमारको कमेडी ट्वाइलेट एक प्रेम कथा रिलिज भएको दोस्रो शुक्रबार सय करोड क्लबमा प्रवेश गरेको छ।  आलोचकहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानको प्रोपोगान्डा फिल्मका रुपमा कुप्रचार गरे पनि फिल्मले दोस्रो हप्तामा बक्स अफिसमा सय करोड ग्रस