केजीएफ २ को ब्यापार पाँच दिनमै ६ सय करोड

मुम्बई । दक्षिण भारतीयसँगै हिन्दी भाषामा निर्माण भएको फिल्म केजीएफ २ ले सिनेमा हलमा प्रदर्शनको ५ दिनमा विश्वव्यापी रुपमा ६ सय करोड भन्दा बढीको व्यापार गरिसकेको छ । प्रशान्त नील निर्देशित यो फिल्मले यतीबेला भारत सहित विश्वको बक्स अफिसमा आफ्नो अड्डा जमाएको छ । फिल्मले रिलिज भएयता कैयौं नयाँ रेकर्ड बनाएको छ । जुन भविष्यमा […] The post केजीएफ २ को ब्यापार पाँच दिनमै ६ सय करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.