काठमाडौं । डेढ सय करोड भारुमा निर्माण भएको फिल्म ‘शमशेरा’ले १० करोड भारु मात्र ओपनिङ गर्न सक्यो । बक्स अफिस विश्लेषकले कम्तीमा २० करोड भारुभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरेका थिए । अब यसको लाइफटाइम कलेक्सन ६५ देखि ७० करोड भारुसम्म हुने प्रक्षेपण छ । अनपेक्षित नतिजा आएपछि यतिबेला बलिउडमा पुनः शून्यता छाएको छ । […]