काठमाडौं– रणवीर कपुरको मुख्य अभिनय रहेको फिल्म ‘एनिमल’ ले ४ सय करोड भारुको आँकडा पार गरेको छ । प्रदर्शनमा आएको पाँच दिनमा यो फिल्मले घरेलु बजारमा २८० र विदेशमा १२१ करोडको व्यापार गरेको छ । सन्दीप भंगाको निर्देशन रहेको यस फिल्मले तीन दिनमा दुई सय करोडको व्यापार गरेर रेकर्ड बनाएको थियो । तेस्रो दिनमा दुई […]
काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘एनिमलले’ शानदार व्यापार गरिरहेको छ । भारतमा विभिन्न रेकर्ड राखेको यस फिल्मले विदेशमा पनि सोही रफ्तारलाई निरन्तरता दिएको छ । अमेरिका र क्यानडामा पनि यस फिल्मको व्यापार राम्रो भएको बताइएको छ । सन्दीप भंगाले निर्देशन गरेको यस फिल्मले पहिलो दिनै शानदार ‘ओपनिङ’ गरेको थियो । ‘प्रदर्शनको दोस्रो दिन […]
एजेन्सी – सन्नी देओल स्टारर फिल्म ‘गदर– २’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको छ । फिल्मको कुल कलेक्सन ५०१ करोड भारु छ । अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सको […]
एजेन्सी । पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ले पाकिस्तानी फिल्म उद्योगको इतिहासमा सबैभन्दा ठूलो रेकर्ड बनाएको छ । बलिउड एंव पाकिस्तानी अभिनेता फवाद खान अभिनित सय फिल्मले पाकिस्तानको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्मले हालै विश्वभर बक्स अफिसमा १ सय करोड कलेक्सन गरेको छ । फिल्मले पाकिस्तान बाहेक अमेरिका, बेलायत र […]
काठमाडौँ– बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा रिलिज हुने भएको छ । एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट एघार सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । फिल्म अझै पनि केही स्थानमा प्रदर्शनरत छ । यद्यपि अब यो फिल्म ओटीटीमा आउने भएको छ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ […]
काठमाडौँ– बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा रिलिज हुने भएको छ । एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट एघार सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । फिल्म अझै पनि केही स्थानमा प्रदर्शनरत छ । यद्यपि अब फिल्म ओटीटीमा समय आउने भएको छ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ […]
मुम्बई । दक्षिण भारतीयसँगै हिन्दी भाषामा निर्माण भएको फिल्म केजीएफ २ ले सिनेमा हलमा प्रदर्शनको ५ दिनमा विश्वव्यापी रुपमा ६ सय करोड भन्दा बढीको व्यापार गरिसकेको छ । प्रशान्त नील निर्देशित यो फिल्मले यतीबेला भारत सहित विश्वको बक्स अफिसमा आफ्नो अड्डा जमाएको छ । फिल्मले रिलिज भएयता कैयौं नयाँ रेकर्ड बनाएको छ । जुन भविष्यमा […]
The post केजीएफ २ को ब्यापार पाँच दिनमै ६ सय करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.
फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा अनुमान गरेजस्तै सुनामी ल्याउन सफल भएको छ । प्रशान्त नील निर्देशित फिल्मले पहिलो दिनमै हिन्दी फिल्मको अहिलेसम्मकै धेरै कमाउने रेकर्ड ब्रेक गरेको मात्र होइन, सलमान खान, आमिर खान, शाहरुख खान लगायत ‘बहुबली’, ‘बाहुबली २’ को रेकर्ड ब्रेक गर्दै ‘आरआरआर’को कलेक्सन पार गरेको छ । ‘आआआर’ करिब ५५० करोड (भारु) बनेको फिल्म हो, भने ‘केजीएफ २’को बजेट डेढ सय करोड रहेको छ ।‘केजीएफ च्याप्टर २’
एजेन्सी। साउथका अभिनेता थालापति विजयले आफ्नो जन्मदिनको अवसरमा नयाँ चलचित्रको घोषणा गरेका छन्। उनले नयाँ चलचित्र ‘बिष्ट’को घोषणा गरेका हुन्। भारतीय मिडियाका अनुसार उनले यस चलचित्र गरेबापत एक सय करोड पारिश्रमिक लिने भएका हुन्। उनको पछिल्लो चलचित्र मास्टरले चलचित्रको बक्स अफिसमा दुई सय करोडको कमाई गरी नयाँ रेकर्ड कायम गरेको थियो।