सिमकोट – चालु वर्षबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न सहकारी संस्थाहरूले पनि बिक्री गर्न पाउने भएका छन्। डिपो तथा बिक्री केन्द्रबाट सेवाग्राहीलाई खाद्यान्न बिक्री गर्न एकदेखि तीन दिन पैदल आउनुपर्ने भएपछि वडा वडामा स्थापना भएका सहकारी संस्थाबाट सो खाद्यान्न बिक्री गर्न लागिएको हो। लिमिटेडको सिमकोट शाखाका सूचना अधिकारी भरत अधिकारीका अनुसार जनतालाई सहज, […]