चाडपर्व लक्षित गरी हुम्लामा छुटमा खाद्यान्न बिक्री गरिँदै

सिमकोट– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैं तिहारलाई लक्षित गर्दै हुम्लामा खाद्यान्न छुटमा बिक्री गर्ने भएको छ। लिमिटेडका सिमकोट शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले पहिलो पटक यसपालीको दसैं तिहारको अवसरमा छुटमा खाद्यान्न बिक्री गर्न लागिएको जानकारी दिए। उनले यसका लागि केन्द्रबाट दुई हजार तीन सय क्वीन्टल खाद्यान्नमा छुट दिने परिपत्र अनुसार असोज १४ गते […]