लिमिटेडद्वारा हुम्लाका शाखा, डिपो र बिक्री केन्द्रका लागि खाद्यान्न निर्धारण

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष हुम्लामा खाद्यान्न बिक्री गर्दै आएका शाखा, डिपो र बिक्री केन्द्रका लागि खाद्यान्न कोटा निर्धारण गरेको छ। ती सबैका लागि २३ हजार क्विन्टल खाद्यान्न ढुवानी अनुदानमा उपलब्ध गराउने गरी कोटा स्वीकृत गरेको छ। लिमिटेडले यो खाद्यान्न सिमकोट शाखादेखि डिपो र बिक्री केन्द्रका लागि पठाउन लागेको हो। […]

सम्बन्धित सामग्री

तीन महिनापछि सर्वसाधारणलाई खाद्यान्न बिक्री वितरण

सिमकोट – हिमाली जिल्ला हुम्लामा कात्तिक महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न बिक्री वितरण गरिएको छ। हेलिकोप्टरबाट ढुवानी गरेर गोदाममा खाद्यान्न मौज्दात वृद्धि भएपछि लिमिटेडको शाखाले बिक्री सुरु गरेको हो। सिमकोट गाउँपालिका– ३ को बरगाउँकी पेमा लामाले तीन महिनापछि मासिक कोटाको खाद्यान्न पाएको बताइन्। यसअघि पटक–पटक लिमिटेडको शाखामा खाद्यान्नका लागि जाँदा […]

लिमिटेडद्वारा खाद्यान्न बिक्री सुरु

सिमकोट – चार महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयले ढुवानी अनुुदानको खाद्यान्न बिक्री गरेको छ। यस वर्षको कोटाको खाद्यान्न ढुवानी भएर आएपछि बिक्री गर्न मिल्ने गरी मौज्दात हुँदा शाखाले बिक्री सुुरु गरेको हो। लामो समय बिक्री बन्द गरिएको खाद्यान्न आइतबारबाट सुुरु गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए। असोजमा दसँैका लागि […]

डिपो र बिक्री केन्द्रद्वारा दसैँमा खाद्यान्न बिक्री भएन

सिमकोट – जिल्लाका आठ वटा डिपो र बिक्री केन्द्रमा दसैँका लागि खाद्यान्न बिक्री गर्न नसकेको पाइएको छ। चालुु वर्षका लागि डिपो र बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न पैदल मार्गबाट ढुवानी हुन नपाएपछि बिक्री नभएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब सुुब्बा नवीन आचार्यका अनुुसार शाखाबाहेक अन्य गाउँपालिकामा स्थापना भएका आठ वटा डिपो […]

लिमिटेडको शाखाद्वारा दसैँका लागि छुटमा खाद्यान्न बिक्री सुुरु

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको छ। बडादसैँको अवसर पारेर पहिलो पटक हुम्लामा लिमिटेडद्वारा सहुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको हो। शाखाका निमित्त प्रमुख नवीन आचार्यले लिमिटेडको केन्द्रीय नीतिअनुुसार दसँैको अवसरमा सर्वसाधारणका लागि खाद्यान्न बिक्री सुुरु भएको बताए। यसका लागि शाखाले दुुई हजार पाँच सय क्विन्टल खाद्यान्नप्रति केजी सात […]

लिमिटेडको शाखाद्वारा सहुलियतमा खाद्यान्न बिक्री गरिने

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबारदेखि सहुुलियतमा खाद्यान्न बिक्री सुुरु गर्ने भएको छ। बडादसैँको अवसर पारेर पहिलो पटक हुम्लामा लिमिटेडद्वारा सहुलियतमा खाद्यान्न बिक्री गर्ने भएको हो। शाखाका निमित्त प्रमुख नवीन आचार्यले लिमिटेडको केन्द्रीय नीतिअनुुसार दसैँको अवसरमा सर्वसाधारणका लागि खाद्यान्न बिक्री सुुरु गर्न लागेको बताए। यसका लागि शाखाले दुुई हजार पाँच सय क्विन्टल […]

दसैँ–तिहारका लागि हुम्लामा छुटमा खाद्यान्न बिक्री सुरु

सिमकोट– हुम्लामा पहिलो पटक दसैं–तिहारलाई लक्षित गरेर छुटमा खाद्यान्न बिक्री गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले पहिलो पटक यसपालीको दसैं–तिहारको अवसरमा बिहीबारबाट छुटमा खाद्यान्न बिक्री सुरु गरिएको जानकारी दिए। सिमकोट गाउँपालिका–२ की जुनेली बोहराले ३० केजी छुटको खाद्यन्न पाएको बताइन्। उनले खाद्यान्न कमै भए पनि राज्यबाट उपलब्ध हुने […]

चाडपर्व लक्षित गरी हुम्लामा छुटमा खाद्यान्न बिक्री गरिँदै

सिमकोट– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैं तिहारलाई लक्षित गर्दै हुम्लामा खाद्यान्न छुटमा बिक्री गर्ने भएको छ। लिमिटेडका सिमकोट शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले पहिलो पटक यसपालीको दसैं तिहारको अवसरमा छुटमा खाद्यान्न बिक्री गर्न लागिएको जानकारी दिए। उनले यसका लागि केन्द्रबाट दुई हजार तीन सय क्वीन्टल खाद्यान्नमा छुट दिने परिपत्र अनुसार असोज १४ गते […]

हुम्लाको ताँजाकोटमा लिमिटेडकोे खाद्यान्न सहकारीबाट बिक्री हुने

सिमकोट – चालु वर्षबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न सहकारी संस्थाहरूले पनि बिक्री गर्न पाउने भएका छन्। डिपो तथा बिक्री केन्द्रबाट सेवाग्राहीलाई खाद्यान्न बिक्री गर्न एकदेखि तीन दिन पैदल आउनुपर्ने भएपछि वडा वडामा स्थापना भएका सहकारी संस्थाबाट सो खाद्यान्न बिक्री गर्न लागिएको हो। लिमिटेडको सिमकोट शाखाका सूचना अधिकारी भरत अधिकारीका अनुसार जनतालाई सहज, […]

साल्ट ट्रेडिङले आज उपत्यकाका १२ ठाउँमा भ्यानमार्फत खाद्यान्न बिक्री गर्ने

१८ जेठ, काठमाडौं । साल्ट ट्रेडिङले मंगलबार उपत्यकाका एक दर्जन ठाउँबाट डेलिभरी भ्यानमार्फत खाद्यान्न बिक्री गर्दैछ । तीनवटा डेलिभरी भ्यानमार्फत काठमाडौं र भक्तपुरमा मंगलबार खाद्यान्न बिक्री गरिने कम्पनीले जनाएको छ । उपभोक्ताहरुले फोन गरेर माग गरेको आधारमा १२ वटा टोल क्षेत्रमा भ्यानमार्फत माइकिङ गर्दै खाद्यान्न बिक्री गर्न लागिएको कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए […]

खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र

काठमाडौं, बैशाख १७ । कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न, खाना पकाउने ग्यास लगायत अति आवश्यक वस्तुको अभाव हुन सक्ने आशंकाबीच सरकारले खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजधानीका चार ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। बजारमा खाद्यवस्तु तथा तरकारीको सहज आपूर्तिका […]