डिपो र बिक्री केन्द्रद्वारा दसैँमा खाद्यान्न बिक्री भएन

सिमकोट – जिल्लाका आठ वटा डिपो र बिक्री केन्द्रमा दसैँका लागि खाद्यान्न बिक्री गर्न नसकेको पाइएको छ। चालुु वर्षका लागि डिपो र बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न पैदल मार्गबाट ढुवानी हुन नपाएपछि बिक्री नभएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब सुुब्बा नवीन आचार्यका अनुुसार शाखाबाहेक अन्य गाउँपालिकामा स्थापना भएका आठ वटा डिपो […]

सम्बन्धित सामग्री

नामरुङ र चुम्लिङमा बिक्री केन्द्र माग

चुमनुव्री गाउँपालिका–४ को नामरुङ र ६ को चुम्लिङवासीले खाद्यान्न बिक्री केन्द्रको माग गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिर्दिवासको फिलिममा रहेको डिपो पायक नभएको भन्दै थप २ वटा बिक्री केन्द्र स्थापनाको माग गरिएको हो ।

खाद्यान्न ढुवानी नहुँदा दशैँमा चामल अभाव

हुम्लाका आठवटा डिपो र बिक्री केन्द्रमा दशैँका लागि खाद्यान्न बिक्री नगरिने भएको छ । चालू आर्थिक वर्षका लागि डिपो र बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न स्थल मार्गबाट ढुवानी हुन नसकेपछि बिक्री बन्द भएको हो ।

सिडिओको सिफारिसविना हुम्लामा चामल नपाइने

सुर्खेत- पर्याप्त खाद्यान्न नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ । अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाहेक अन्य नियमित गरिने बिक्री वितरण अर्काे सूचना नहुँदासम्मका लागि स्थगित गरिएको निमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले बताए । जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा ...

सिडिओको सिफारिस नभए हुम्लामा चामल नपाइने

सुर्खेत – प्रर्याप्त खाद्यान्न नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ । अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाहेक अन्य नियमित गरिने बिक्री वितरण अर्का सूचना नहुँदासम्मका लागि स्थगित गरिएको निमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले बताए । जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात […]

हुम्लामा चामल लिन सीडीओको सिफारिस!

सुर्खेत : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ। पर्याप्त खाद्यान्न नभएको भन्दै कम्पनीले बिक्री बन्द गरेको हो। कम्पनीले अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट बिक्री गर्ने बताएको छ। नमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि खाद्यान्न बिक्री स्थगित गरेको बताए।जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल

लिमिटेडद्वारा हुम्लाका शाखा, डिपो र बिक्री केन्द्रका लागि खाद्यान्न निर्धारण

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष हुम्लामा खाद्यान्न बिक्री गर्दै आएका शाखा, डिपो र बिक्री केन्द्रका लागि खाद्यान्न कोटा निर्धारण गरेको छ। ती सबैका लागि २३ हजार क्विन्टल खाद्यान्न ढुवानी अनुदानमा उपलब्ध गराउने गरी कोटा स्वीकृत गरेको छ। लिमिटेडले यो खाद्यान्न सिमकोट शाखादेखि डिपो र बिक्री केन्द्रका लागि पठाउन लागेको हो। […]

हुम्लाको ताँजाकोटमा लिमिटेडकोे खाद्यान्न सहकारीबाट बिक्री हुने

सिमकोट – चालु वर्षबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न सहकारी संस्थाहरूले पनि बिक्री गर्न पाउने भएका छन्। डिपो तथा बिक्री केन्द्रबाट सेवाग्राहीलाई खाद्यान्न बिक्री गर्न एकदेखि तीन दिन पैदल आउनुपर्ने भएपछि वडा वडामा स्थापना भएका सहकारी संस्थाबाट सो खाद्यान्न बिक्री गर्न लागिएको हो। लिमिटेडको सिमकोट शाखाका सूचना अधिकारी भरत अधिकारीका अनुसार जनतालाई सहज, […]