सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबारदेखि सहुुलियतमा खाद्यान्न बिक्री सुुरु गर्ने भएको छ। बडादसैँको अवसर पारेर पहिलो पटक हुम्लामा लिमिटेडद्वारा सहुलियतमा खाद्यान्न बिक्री गर्ने भएको हो। शाखाका निमित्त प्रमुख नवीन आचार्यले लिमिटेडको केन्द्रीय नीतिअनुुसार दसैँको अवसरमा सर्वसाधारणका लागि खाद्यान्न बिक्री सुुरु गर्न लागेको बताए। यसका लागि शाखाले दुुई हजार पाँच सय क्विन्टल […]