खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र

काठमाडौं, बैशाख १७ । कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न, खाना पकाउने ग्यास लगायत अति आवश्यक वस्तुको अभाव हुन सक्ने आशंकाबीच सरकारले खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजधानीका चार ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। बजारमा खाद्यवस्तु तथा तरकारीको सहज आपूर्तिका […]

सम्बन्धित सामग्री

निषेधाज्ञाः खाद्यले तोक्यो उपत्यकाका ४ स्थानमा बिक्री केन्द्र

काठमाडौं । निषेधाज्ञा जारी भएपछि उपत्यकाभित्रको खाद्यान्न आपूर्ति व्यवस्था सहजीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाका ४ स्थानमा बिक्री केन्द्रको व्यवस्था गरेको छ । काठमाडौंको थापाथली र रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा सहज बिक्री केन्द्र तोकिएको खाद्य कम्पनीले जनाएको छ । यी बिक्री ...