लिमिटेडद्वारा खाद्यान्न बिक्री सुरु

सिमकोट – चार महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयले ढुवानी अनुुदानको खाद्यान्न बिक्री गरेको छ। यस वर्षको कोटाको खाद्यान्न ढुवानी भएर आएपछि बिक्री गर्न मिल्ने गरी मौज्दात हुँदा शाखाले बिक्री सुुरु गरेको हो। लामो समय बिक्री बन्द गरिएको खाद्यान्न आइतबारबाट सुुरु गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए। असोजमा दसँैका लागि […]

सम्बन्धित सामग्री

तीन महिनापछि सर्वसाधारणलाई खाद्यान्न बिक्री वितरण

सिमकोट – हिमाली जिल्ला हुम्लामा कात्तिक महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न बिक्री वितरण गरिएको छ। हेलिकोप्टरबाट ढुवानी गरेर गोदाममा खाद्यान्न मौज्दात वृद्धि भएपछि लिमिटेडको शाखाले बिक्री सुरु गरेको हो। सिमकोट गाउँपालिका– ३ को बरगाउँकी पेमा लामाले तीन महिनापछि मासिक कोटाको खाद्यान्न पाएको बताइन्। यसअघि पटक–पटक लिमिटेडको शाखामा खाद्यान्नका लागि जाँदा […]

हिमपात भइरहेका बेला थुरथुर काम्दै चामल लिनेको घुइँचो

सिमकोट – हिमपात भइरहेका बेला चिसोमा थुरथुर काम्दै सिमकोटस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम खाद्यान्न लिनेको घुइँचो लागेको छ। लिमिटेडको शाखाले पूर्वसूचना निकालेर खाद्यान्न बिक्री बिहानैबाट सुरु गरेपछि स्थानीय हिमपात भइरहेकै बेला पनि लामबद्ध भएर खाद्यान्न खरिद गर्न लागेका हुन्। सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँका स्थानीय सुरेन्द्र शाहीले हिमपात भइरहे पनि खाद्यान्न लिनुपर्ने […]

आधुनिक डिजिटल काँटाबाट तौलेर खाद्यान्न वितरण गर्दा सेवाग्राही खुशी

खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको हुम्ला शाखाले पहिलो पटक डिजिटल काँटाबाट खाद्यान्न तौलेर सेवाग्राहीलाई बिक्री बितरण सुरु गरेको छ । शाखाको खाद्यान्न बिक्री वितरण कार्य भइरहेको बेला शाखाले आफ्नो बिक्री वितरण प्रणालीमा सुधार ल्याउनेक्रम जारी राखेको हो ।

सिमकोटमा खाद्यान्न छुट

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरुआत गरेको छ । कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दशैँ–तिहारलक्षित गरेर प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गरिरहेको छ । जिल्लामा पहिलोपटक सो पालिकामा दशैँ–तिहारका अवसरमा छुटमा खाद्यान्न बिक्री सुरु गरिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो केन्द्रबाट दुई हजार ३०० क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्रअनुसार प्रतिक्विन्टल रु ५०० छुटमा बिक्री वितरण गरिएको उहाँले बताउनुभयो । जिल्लामा २५ र ३० केजी बोराका चामल वितरण गरिँदै आएको छ । यसले गर्दा सेवाग्राहीले २५ केजीमा रु १२५ र ३० केजीमा रु १५० छुट पाएका भएका छन् भने एक क्विन्टल खाद्यान्न खरिद गर्दा रु ५०० छुट पाएका हुन् ।

दसैँ–तिहारका लागि हुम्लामा छुटमा खाद्यान्न बिक्री सुरु

सिमकोट– हुम्लामा पहिलो पटक दसैं–तिहारलाई लक्षित गरेर छुटमा खाद्यान्न बिक्री गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले पहिलो पटक यसपालीको दसैं–तिहारको अवसरमा बिहीबारबाट छुटमा खाद्यान्न बिक्री सुरु गरिएको जानकारी दिए। सिमकोट गाउँपालिका–२ की जुनेली बोहराले ३० केजी छुटको खाद्यन्न पाएको बताइन्। उनले खाद्यान्न कमै भए पनि राज्यबाट उपलब्ध हुने […]

हुम्लामा चाडपर्वलक्षित सहुलियत दरमा खाद्यान्न बिक्री सुरु

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले चाडपर्वलाई ध्यानमा राखेर छुटमा खाद्यान्न बिक्री सुरु गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रधान कार्यालय काठमाडौंले निर्धारण गरेको मूल्यमा...

निषेधाज्ञामा सरकारको छुट : चामल किन्न थापाथली, नुन–तेल किन्न टेकु !

२१ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत निषेधाज्ञामा उपभोक्ताका लागि घोषणा गरेको सहुलियत भण्डै एक सातापछि प्रारम्भिक रुपमा कार्यान्वयनमा आएको छ । निषेधाज्ञा अवधिभर उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने अर्थमन्त्रीको घोषणा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले कार्यन्वयन सुरु गरेका हुन् । तर समस्या के छ भने निषेधाज्ञाको […]

मोवाइल भ्यानमार्फत खाद्यान्न वितरण

सरकारी स्वामित्वको साल्ट ट्रडिङ कर्पोशनले लकडाउनलाई लक्षित गरी उपत्यकाका वरपरका स्थानमा पनि खाद्यान्न बिक्री सुरु गरेको छ । उपभोक्तालाई राहत दिनका लागि मोबाइल भ्यान पठाएर खाद्यान्न बिक्री थालिएको हो ।