महिलालाई उद्यमशिलता तालिम

रुकुम पश्चिममा दीगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता विकाससम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।...

सम्बन्धित सामग्री

लमजुङ बेसीशहरका महिलालाई उद्यमशिलता विकास तालिम

लमजुङ ।  बेसीशहर नगरपालिका वडा नं. ८ मा उद्यमशिलता विकास तालिम सुरु भएको छ ।  पर्यटन तथा उद्योग कार्यालय लमजुङको आयोजन र लक्ष्मीनारयण सामुदायिक पुस्तकलयको समन्वयमा भएको उक्त तालिमको मंगलबार एक कार्यक्रमकाबीच बेसीशहर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पवित्र थापा रानाले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थापा रानाले अझै […]

महिला उद्यमशिलता विकासका लागि चेम्बरको अभिमुखीकरण

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सुरू गरेको छ ।उद्यमशिलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो । चेम्बरले पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा विधामा महिलालाई तालिम दिने छ ।तालिमको उद्घाटन गर्दै […]

महिला उद्यमशिलता विकासका लागि शसक्तीकरण कार्यक्रम

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तीकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।  पहिलो चरणमा पाक कला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ

राष्ट्रिय युवा परिषदद्वारा १२ सय ५० म्यादी प्रहरीलाई उद्यमशिलता तालिम

राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषद्ले बताएको छ। स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी वनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि  विदा हुनेछन् । विदा भएपछि उनीहरु पुनस् वेरोजगार बन्नेछन् ।राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, 'निर्वाचन सकिए लगत्तै वेरोजगार बन्न जाने युवा म्यादी प्रहरीलाई आफ्नै देशभि

राष्ट्रिय युवा परिषदद्वारा १२ सय ५० म्यादी प्रहरीलाई उद्यमशिलता तालिम

राष्ट्रिय युबा परिषदले स्थानीय निर्बाचन प्रयोजनका लागि छनौट भएका ' म्यादी प्रहरी ' लाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्बरोजगार बन्न प्रेरित गर्ने परिषद्ले बताएको छ। स्थानीय निर्बाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभाबकारी बनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि  बिदा हुनेछन् । बिदा भएपछि उनीहरु पुन: बेरोजगार बन्नेछन् ।राष्ट्रिय युबा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने - ' निर्बाचन सकिए लगत्तै बेरोजगार बन्न जाने युबा म्यादी प्रहरीलाई आफ्नै दे

सहकारीका सदस्यलाई उद्यमशिलता तालिम

बुटवल । उद्यमशिलता विना गरिने पेसा व्यवसाय सफल नहुने भन्दै सहकारीका सेयर सदस्यहरूलाई सिप सिकाउने लक्ष्यसहित एक हप्ते तालिम प्रदान गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंको आयोजना तथा प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ७ को सहआयोजनामा शनिबारदेखि बुटवलमा १ हप्ते उद्यमशिलता विकास तालिम सञ्चालन भएको छ […]

आय बढाउन महिलालाई सीप प्रदान

रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिकाले दीगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता विकाससम्बन्धी पन्ध्र दिने तालिम प्रदान गरेको छ । ग्रामीण भेगमा कम आय भएका महिलाहरुको आय बढाउन गाँउपालिकाले महिलाहरुलाई उद्यमशिलता विकास सम्बन्धी तालिम संचालन गरेको हो । लोप हुन लागेको परम्परागत पोशाकको जर्गेना गर्न तथा उनीहरुको आय बढाउन पाजुङका महिलाहरुलाई घरेलु तान सम्बन्धि […]

नबिल बैंकले गाउँपालिकका युवालाई तालिम दिने

काठमाडौं, २५ भदौ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै उदेश्यका साथ राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिका बैतडीसँग नबिल बैंकले त्रिपक्षीय सम्झौता गरेको छ । यस समझदारी अन्तर्गत बैंकले बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका […]

अछाममा उद्यमशिलता विकास सम्बन्धी पाँच दिने तालिम शुरु

अछाम । अछाममा उद्यमशीलता विकाससम्बन्धी पाँच दिने तालिम शुरु भएको छ । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले ५ दिने तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । युएसएडको सहयोग, कर्णाली बेसीन कन्जर्भेशन फाउन्डेसन र अछाम जेसिसको आयोजना तथा बिआईसी नेपालको समन्वयमा सञ्चालन भइरहेको तालिममा २२ जना उद्यमी व्यवसायीको सहभागिता रहेको छ । अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेले कार्यक्रमले उद्यमशिलता विकासमा जोड दिएको बताए । मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले हरेक व्यक्तिले केही न के