नबिल बैंकले गाउँपालिकका युवालाई तालिम दिने

काठमाडौं, २५ भदौ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै उदेश्यका साथ राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिका बैतडीसँग नबिल बैंकले त्रिपक्षीय सम्झौता गरेको छ । यस समझदारी अन्तर्गत बैंकले बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका […]