राष्ट्रिय युवा परिषदद्वारा १२ सय ५० म्यादी प्रहरीलाई उद्यमशिलता तालिम

 राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषद्ले बताएको छ। स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी वनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि  विदा हुनेछन् । विदा भएपछि उनीहरु पुनस् वेरोजगार बन्नेछन् ।राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, 'निर्वाचन सकिए लगत्तै वेरोजगार बन्न जाने युवा म्यादी प्रहरीलाई आफ्नै देशभि