राष्ट्रिय युवा परिषदद्वारा १२ सय ५० म्यादी प्रहरीलाई उद्यमशिलता तालिम

राष्ट्रिय युबा परिषदले स्थानीय निर्बाचन प्रयोजनका लागि छनौट भएका ' म्यादी प्रहरी ' लाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्बरोजगार बन्न प्रेरित गर्ने परिषद्ले बताएको छ। स्थानीय निर्बाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभाबकारी बनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि  बिदा हुनेछन् । बिदा भएपछि उनीहरु पुन: बेरोजगार बन्नेछन् ।राष्ट्रिय युबा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने - ' निर्बाचन सकिए लगत्तै बेरोजगार बन्न जाने युबा म्यादी प्रहरीलाई आफ्नै दे