रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिकाले दीगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता विकाससम्बन्धी पन्ध्र दिने तालिम प्रदान गरेको छ । ग्रामीण भेगमा कम आय भएका महिलाहरुको आय बढाउन गाँउपालिकाले महिलाहरुलाई उद्यमशिलता विकास सम्बन्धी तालिम संचालन गरेको हो । लोप हुन लागेको परम्परागत पोशाकको जर्गेना गर्न तथा उनीहरुको आय बढाउन पाजुङका महिलाहरुलाई घरेलु तान सम्बन्धि […]