लोक्पा पहिरोले एक सातादेखि बाटो बन्द

'मानिस पैदल हिँड्नुपर्छ भने खच्चडबाट खाद्यान्न, निर्माण सामग्री ढुवानी गरिन्छ। एक हप्तादेखि खच्चड आउन सकेको छैन, मान्छे हिड्ने बाटो पनि छैन’ उनले भने ‘पहिरोकै कारण म १० गतेदेखि वडा कार्यालय जान पनि सकेको छैन।’...

सम्बन्धित सामग्री

पहिरोले सात घर विस्थापित

पर्वत, १४ भदौ । जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ […]

जुम्ला सडक खण्डको पहिरो पन्छाउन सुरु

बाढी पहिरोले जुम्ला–कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन बन्द छ। कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ।...

दुई सातादेखि थुप्रिएको बेँसीशहरको फोहोर उठाउन थाल्यो

निरन्तरको वर्षासँगै पहिरोले सडक अवरुद्ध हुँदा दुई सातादेखि बेँसीशहर बजारको सडक र घरको आँगनमा थुप्रिएको फोहोर उठाउन थालिएको छ । बेँसीशहर नगरपालिकाको ल्याण्ड फिल्ड जाने बाटोमा पहिरो गएपछि दुई सातादेखि बेँसीशहर...

पहिरोले एक सातादेखि भोटखोला जाने सडक अवरुद्ध

संखुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारबाट भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । पहिरोका कारण सदरमुकाम जोड्ने उक्त सडक खण्ड ६ दिनदेखि अवरुद्ध रहेको पौडेलले बताए । मकालु गाउँपालिका र भोटखोला गाउँपालिको सीमा मकालु–३ हाइटारमा खसेको पहिरो हटाउन […]

जुम्ला–जाजरकोट सडक एक सातादेखि अवरुद्ध

लगातारको भारी वर्षाले पहिरो आएपछि कर्णाली राजमार्गबाट जुम्ला हुँदै जाजरकोट जोड्ने सडकको त्रिवेणी भेरीखोला क्षेत्रको टोप्ला खण्ड एक सातादेखि अवरुद्ध भएको छ । जुम्ला–जाजरकोट सडकको त्रिवेणी हुँदै टोप्ला सडक खण्डअन्तर्गतको तातोपानी गाउँपालिका–७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक एक सातादेखि अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा टोप्ला क्षेत्रका दर्जनौ गाउँबस्तीका नागरिकको जनजीवन […]

एक सातादेखि कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोले कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा–पूर्वी नवलपरासी सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । करिडोरअन्तर्गत रामपुर नगरपालिकाको काशीवन, स्याउलीबजार, साखर्दी खोलालगायत दर्जन बढी स्थानमा पहिरो खसेकाले सवारी साधन सञ्चालन हुन नसकेको हो ।

पहिरोका कारण अवरुद्ध विभिन्न सडक सञ्चालनमा

मकवानपुर । विगत एक सातादेखि अवरुद्ध भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी र देउराली सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण आएको पहिरोले विगत एक सातादेखि अवरुद्ध बनेको सो सडक आज बिहानबाट सुचारु भएको हो । पहिरो पन्छाएर बिहानैदेखि भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ […]

मनाङमा दुई सातादेखि विद्युत् अवरुद्ध

लघुजलविद्युत्को भरमा चलेको हिमाली जिल्ला मनाङ दुई सातादेखि विद्युत्विहीन बनेको छ । अविरल वर्षासँगै असार १ गते आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा रहेका लघुजलविद्युत् आयोजना बगाएपछि मनाङको अधिकांश क्षेत्र विद्युत्विहीन बनेको हो । मनाङको नासोङ गाउँपालिका–१, तालगाउँबाहेक अन्यत्र सबै ठाउँमा विद्युत् अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । प्रजिअ लामिछानेका […]

सडक नखुलेपछि तातोपानी नाका दुई सातादेखि अवरुद्ध

१६ असार, काठमाडौं । गत असार २ गतेदेखि बाढी र पहिरोले अवरुद्ध गरेको चीनसँगको तातोपानी नाका जोड्ने सडक अझै सञ्चालनमा आइसकेको छैन । सडक खुल्न नसकेपछि तातोपानी नाकामा आइपुगेका र ल्याउँदै गर्दा कन्टेनरभित्र रहेका विभिन्न व्यवसायिक तथा स्वास्थ्य सामग्री बाटोमै अलपत्र परेका छन् । व्यवसायीहरुले सरकारले चासो नदिएकाले समयमै सडक सञ्चालनमा आउन नसकेको आरोप लगाएका […]

पहिरोले एक सातादेखि कर्णाली करिडोर अवरुद्ध

पहिरोले कर्णाली करिडोर खुलालु-हुम्ला-सल्लीसल्ला सडक एकसातादेखि अवरुद्ध भएको छ । करिडोरको ठाउँठाउँमा भेल र पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।