सडक नखुलेपछि तातोपानी नाका दुई सातादेखि अवरुद्ध

१६ असार, काठमाडौं । गत असार २ गतेदेखि बाढी र पहिरोले अवरुद्ध गरेको चीनसँगको तातोपानी नाका जोड्ने सडक अझै सञ्चालनमा आइसकेको छैन । सडक खुल्न नसकेपछि तातोपानी नाकामा आइपुगेका र ल्याउँदै गर्दा कन्टेनरभित्र रहेका विभिन्न व्यवसायिक तथा स्वास्थ्य सामग्री बाटोमै अलपत्र परेका छन् । व्यवसायीहरुले सरकारले चासो नदिएकाले समयमै सडक सञ्चालनमा आउन नसकेको आरोप लगाएका […]

सम्बन्धित सामग्री

भूकम्पको आठ वर्षपछि खुल्यो तातोपानी नाका

काठमाडौं । भूकम्पपछि बन्द भएको तातोपानी नाका धेरैपटकको रस्साकस्सीपछि सर्वसाधारणका लागि पनि खुलेको छ । भूकम्पका कारणले बन्द भएको नाकालाई चीनले कोभिडलगायतका बहाना गर्दै आएको थियो । चिनियाँ सामान सहज रूपमा ल्याउन सकिने, सामान सस्तिने नेपालको चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको तातोपानी नेपालको अनेकन प्रयासपछि खुलेको हो । आठ वर्षदेखि बन्द रहेको तातोपानी नाका […] The post भूकम्पको आठ वर्षपछि खुल्यो तातोपानी नाका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तातोपानी नाका दुई महिनाभित्र मान्छेका लागि पनि खुला

आठ वर्षयता मालवस्तुका लागि मात्रै खुला तातोपानी नाका सेप्टेम्बरभित्र मान्छेका लागि पनि खोल्ने दुई देशबीच सहमति नेपाल र चीनबीचको पुरानो नाका तातोपानी (कोदारी) मानिसका लागि पनि खुला गरिने भएको छ । आठ...

तातोपानी नाका दुईतर्फी सञ्चालनमा आयो, निर्यातका लागि सहजता हुँदै

आठ वर्षदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको चीन जोड्ने तातोपानी नाका सोमबारदेखि दुईतर्फी आयात निर्यात खुला भएको हो ।

तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने

नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपी आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन।...

तातोपानी नाका सुनसान

लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन्।...

साझाका तीन वटा विद्युतीय बस तातोपानी नाका आइपुगे

काठमाडौँ– साझा यातायातका तीन वटा विद्युतीय बस तातोपानी नाका आइपुगेका छन्। ती बस चीनबाट तातोपानी नाका हुँदै नेपाल भित्रिएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए। साझाले ल्याउन लागेका ४० वटा विद्युतीय बसमध्ये ३ वटा नेपाल आइपुगेका हुन्। प्रमुख भन्सार अधिकृत गौतमका अनुसार आजै भन्सार पास गरी लोडरमा राखेर […]

तातोपानी नाका व्यवस्थित गर्न चीनलाई सभामुख सापकाेटाको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थित रूपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् ।

“तातोपानी नाका खोल्न कूटनीतिक पहल र खबरदारी गरिरहेका छौं”

काठमाडौं, २१ फागुन । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले तातोपानी नाका पूर्ण रुपमा खुलाउने पहल भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष पौडेलले भने, “२०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भएको त नभनौं तर राम्ररी खुलेको छैन । नाका खुलाउने सम्बन्धमा हामीले वाणिज्य […]

हिमपातले तातोपानी नाका अवरुद्ध

१४ पुस, काठमाडौं । भारी हिमपातका कारण चीन जोड्ने तातोपानी नाका अवरुद्ध भएको छ । तातोपानी नाकाको तल्लो तहमा मंगलबार रातिदेखि नियमित वर्षा भइरहेको र चीनतर्फको माथिल्लो भागमा हिउँले डाँडा ढाक्दा तातोपानी नाका अवरुद्ध बनेको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए । माथिल्लो भागमा हिउँ र तल्लो भागमा नियमित वर्षाका कारण नाका भएर हुने […]

बिहीबारदेखि तातोपानी नाका तीन साताका लागि बन्द हुने

७ माघ, काठमाडौं । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि (२१ जनावरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ […]