दुई सातादेखि थुप्रिएको बेँसीशहरको फोहोर उठाउन थाल्यो

निरन्तरको वर्षासँगै पहिरोले सडक अवरुद्ध हुँदा दुई सातादेखि बेँसीशहर बजारको सडक र घरको आँगनमा थुप्रिएको फोहोर उठाउन थालिएको छ । बेँसीशहर नगरपालिकाको ल्याण्ड फिल्ड जाने बाटोमा पहिरो गएपछि दुई सातादेखि बेँसीशहर...

सम्बन्धित सामग्री

उठेन सिंहदरबारको फोहोर, भित्रै व्यवस्थापन गरिँदै (तस्बिरहरू)

काठमाडौं : काठमाडौं महानगरले दुई सातादेखि सिंहदरबार भित्रको फोहोर उठाएको छैन। महानगर प्रमुख बालेन साहले विभिन्न चौध बुँदामा असन्तुष्टि र सुझाव लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा गरेका थिए।उनले महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा गरेका हुन्।लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ। जसले गर्दा यस क्षेत्रमा दुर्गन्ध फैलिन सक्ने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भएपछि सिंहदरबारभित्रै विभिन्न व्‍यवस्थापनको तरिका अपनाउन थालि

बारामा एक सातादेखि फोहाेर नउठ्दा दुर्गन्ध फैलिदै

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा एक सातादेखि फोहोर उठ्न सकेको छैन । फोहोर उठाउन नसक्दा दुर्गन्ध फैलिदै गएको हाे । स्थानीयहरूको अवरोधका कारण फोहोर उठ्न नसकेको हो । उपमहानगर वडा नम्बर १ दुधौरा खोला छेउमा पथलैया सामुदायिक वनको जग्गामा बसोबास गर्दै आएका स्थानीयले फोहोरका गाडी रोकेर अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो । स्थानीयहरूले […]

वडाध्यक्षको सक्रियतामा काठमाडौं-१६ मा उठाउन थालियो फोहोर

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालिएको छ । झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको वडाध्यक्षका सहयोगी किरण भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । भट्टराईले भने, ‘बालाजु चोकदेखि सोह्रखुट्टेसम्मको प्रमुख सडक पेटीमा फालिएका फोहोर उठाउन सुरु गरिएको छ । लगभग ९/१० […]

एक सातापछि उठ्यो राजधानीको फोहोर

काठमाडौं, चैत २ । एक सातादेखि थुप्रिएको राजधानीको फोहोर मंगलबार दिउँसोबाट उठेको छ । स्थानीय संघर्ष समिति र सरकारबीच सहमति भएपछि हिजोबाट फोहोर उठाउन शुरू भएको हो । मन्त्रिपरिषद्को बैठकले ‘र्यापिड एक्सन टाक्स फोर्स’ गठन गरी स्थानीयको माग सम्बोधन गर्ने निर्णय गरेलगत्तै स्थानीय आन्दोलनकारीसँग संवाद गरी त्यसको एक सातापछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो । […]

एक सातापछि उठ्यो राजधानीको फोहोर

एक सातादेखि थुप्रिएको राजधानीको फोहोर मंगलबार दिउँसोबाट उठेको छ । स्थानीय संघर्ष समिति र सरकारबीच सहमति भएपछि हिजोबाट फोहोर उठाउन शुरू भएको हो ।

सडकमा थुप्रिएको फोहोर काठमाडौंका मेयरलाई ‘उपहार’ (तस्बिरहरू)

काठमाडौं । केही सातादेखि चोकचोकमा थुप्रिएको फोहोरको डंगुर नउठाएपछि चाँडो फोहोर उठाएर सफाइमा ध्यान दिन काठमाडौं महानगरपालिकालाई दबाब बढ्न थालेको छ । लगातारको झरीले फोहोर कुहिँदा दुर्गन्धसमेत फैलिएको छ । युथ कांग्रेस नेपाल नामक संस्थाको आव्हानमा फोहोर उठाउन ध्यानाकर्षण गराउँदै  विरोधमा काठमाडौं महानगरपालिकाको मुख्य गेटमा फोहोर फ्याँकिएको छ । युवाहरूले मेयर विद्यासुन्दर शाक्यलाई फोहोर उपहार […]

राजधानीको फोहोर एक सातादेखि उठेन, ल्यान्डफिल साइट निर्माण १८ वर्षदेखि अलपत्र

संघीय राजधानी काठमाडौंका घर, सडक, चोक र गल्लीमा फोहोरको डंगुर लागेको छ । यसअघिजस्तो विवाद भएर होइन, नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोरको पहाडमाथि गाडी गुड्न नसकेकाले उपत्यकाका दुई महानगरसहित नगरपालिकाहरूले फोहोर उठाउन छाडेका हुन् । फोहोरको डंगुरमाथि बाटो बनाउन अझै १५ दिन लाग्ने नगरपालिकाहरूले बताएका छन् ।

किन थुप्रियो काठमाडौंमा फोहोर ?

काठमाडौं । काठमाडौं महानगरपालिका फेरि फोहोरमय बनेको छ । एक सातादेखि काठमाडौंका सडकमा थुपारिएको फोहोर उठाइएको छैन । निरन्तर वर्षा हुँदा र ल्यान्डफिल्ड साइटमा फोहोर भरिँदा काठमाडौंको फोहोर उठाउन नसकिएको महानगरले जनाएको छ । “पटक–पटक फोहोर व्यवस्थापनमा चुनौती थपिँदै आएको छ । अहिले बर्खामा सडकका कारण पनि फोहोर उठाउन सकिएको छैन,” महानगरका...

तीन सातादेखि उठेन फोहोर

चन्द्रपुर नगरपालिकाले कोभिड–१९ को बाहना देखाएर फोहोर उठाउन छाडेपछि यहाँका मुख्य चोकहरू दुर्गन्धित हुन थालेका छन् । झन्डै तीन सातादेखि नगरपालिकाले फोहोर उठाएको छैन ।

सात दिनपछि काठमाडौँको फोहोर उठ्न थाल्यो

सरोज आचार्य/सीता शर्मा   काठमाडौंँ, भदौ २५ गते । एक सातादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहोर उठाउन थालिएको छ । काठमाडौँ महानगरपालिका...