पहिरोले एक सातादेखि कर्णाली करिडोर अवरुद्ध

पहिरोले कर्णाली करिडोर खुलालु-हुम्ला-सल्लीसल्ला सडक एकसातादेखि अवरुद्ध भएको छ । करिडोरको ठाउँठाउँमा भेल र पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।