जुम्ला सडक खण्डको पहिरो पन्छाउन सुरु

बाढी पहिरोले जुम्ला–कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन बन्द छ। कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ।...

सम्बन्धित सामग्री

पहिरोले अवरुद्ध जुम्ला नाग्म सडक खुल्यो

काठमाडौँ- पहिरोले अवरुद्ध जुम्ला नाग्म सडक खुलेको छ । करिब एक हप्ता लामो प्रयास पछि नाग्म जुम्ला सडकखण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठले जुम्ला बजार सडकखण्डको रारालिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए । उनले अब जुम्ला नग्मा सडक खुलेको जनाएका हुन् । ‘अवरुद्ध सडक […]

खुल्यो नाग्म-जुम्ला सडकखण्ड

जुम्ला : पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला-नाग्म सडकखण्ड खुलेको छ। करिब एक साता लामो प्रयासपछि नाग्म-जुम्ला सडक खण्ड खोल्न सफल भएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ।डिभिजन सडक कार्यालयका प्रमुख राजिव श्रेष्ठले जुम्ला बजार सडकखण्डको रारा-लिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए। उनले अब जुम्ला-नाग्म सडक खुलाइएको बताए।उनले भने, ‘अवरुद्ध सडक खुलाउन पहिरो गएको क्षेत्रमा असोज २२ गतेबाट २ जना इन्जिनियर, ३ जना सब-इन्जिनियर, ७ जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर ख

कर्णाली राजमार्गको जुम्ला खण्ड खुल्यो

१ कात्तिक, जुम्ला । वर्षा पछिको पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ । एक हप्ता लामो प्रयासपछि नाग्म खण्ड खुलेको र गाडी चल्न चालेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार जुम्ला नाग्म खण्डको रारालिहीदेखि नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको थियो । कर्णाली राजमार्गमा खटिएका सवइन्जिनियर गोविन्द अधिकारीका […]

जुम्ला सडक खण्ड पहिरो पन्छाउँदै सुरक्षानिकाय र स्थानीय सरकार

जुम्ला : असोज २९ गतेबाट परेको अविरल वर्षाका कारण जुम्ला अहिले क्षतिग्रस्त छ।जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ। बाढी र पहिरोले जुम्ला–कालिकोट खण्डको कर्णाली राजमार्ग पूरै अवरुद्ध हुँदा एक हप्तादेखि आवागमन ठप्प छ। त्यस्तै कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीय आवागमन पूर्ण बन्द भएपछि यहाँको दैनिकी कष्टकर बनेको छ। पहिरो गएको स्थलमा जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र स्थानीय सरकार सहितको टोली तीव्रगतिमा लागेको छ। त्यस्तै नन्दबक्स गणका गणपति रविन थापाक

जुम्ला सडकखण्डकाे पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार

जुम्ला– अविरल वर्षाका कारण जुम्लाको जनजीवन प्रभावित बनेको छ । जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ । बाढी पहिरोले जुम्ला-कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन बन्द छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ ।  नन्दबक्स गणका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा […]

कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो (फोटो फिचर)

कालिकाेट – कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको छ । दशैँको टीकाको दिन असोज १९ गते बुधवारदेखि परेको वर्षका कारण कालिकोट खण्डमा मात्र ७३ भन्दा धेरै ठाउँमा पहिरो गएको छ । पहिरोले दैलेख र जुम्ला खण्ड पनि अवरुद्ध भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । कर्णाली राजमार्ग बन्द हुँदा नागरिकको जनजीवन कष्टकर भएको छ । सुर्खेतदेखि ४ दिनको पैदल बाटो हिँडेर कालिकोट पुग्नुपर्ने बाध्यता छ ।  कर्णाली राजमार्ग अवरुद्ध भएपछि मध्यपहाडी लोकर्माग ...

पिलीमा खसेकाे पहिरो हटाइयो, कर्णाली राजमार्ग खुल्यो

कालीकोट – गएकाे आइतवारदेखिकाे वर्षापछि पहिरो खसेर बन्द भएको कर्णाली राजमार्ग आज शुक्रवारदेखि खुलेकोे छ ।  नेपाली सेना, सशत्र प्रशरी, जनपथ प्रहरी, सडक डिभिजन कार्यालय जुम्ला र पालिकाकाे सक्रियतामा कर्णाली राजमार्ग अन्तर्गत पिलीमा गएको पहिरो हटाइएपछि राजमार्ग खुलेको हो । पिलीमा आएको ठूलो पहिरो हटाउन प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट हेलिकप्टरमार्फत ड्रिल मेशिन मगाइ ढुङ्गा फुटाएर सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले बताउनुभयो ।  सडक सञ्चालनमा आएपछि रोकिएका गाडी गन्तव्यतिर हिँड...

जुम्ला–रारा जोड्ने सडक अवरुद्ध

जुम्ला हुँदै मुगु राराताल जोड्ने छोटो मार्ग (उर्थु पटमारा) सडक खण्ड अवरुद्ध भएको छ । लगातारको अविरल वर्षाका कारण पहिरो आउँदा सडक अवरुद्ध भएको हो । जुम्ला उर्थु पटमारा, न्याउरीघाट, बुलबुलै हुँदै मुगु जिल्ला जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा स्थानीय नागरिकसँंगै पर्यटकहरूले सास्ती पाएका छन् ।नाग्म गमगडी सडकभन्दा जुम्ला उर्थु पटमारा सडकबाट मुगु रारा ताल […]

जुम्ला–जाजरकोट सडक एक सातादेखि अवरुद्ध

लगातारको भारी वर्षाले पहिरो आएपछि कर्णाली राजमार्गबाट जुम्ला हुँदै जाजरकोट जोड्ने सडकको त्रिवेणी भेरीखोला क्षेत्रको टोप्ला खण्ड एक सातादेखि अवरुद्ध भएको छ । जुम्ला–जाजरकोट सडकको त्रिवेणी हुँदै टोप्ला सडक खण्डअन्तर्गतको तातोपानी गाउँपालिका–७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक एक सातादेखि अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा टोप्ला क्षेत्रका दर्जनौ गाउँबस्तीका नागरिकको जनजीवन […]